इन्फ्रास्ट्रक्चर बैंकद्वारा नेपाल वेयर हाउजिङको सेयर खरिद

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल वेयरहाउजिङ कम्पनीसँग सेयर लगानी सम्झौता गरेको छ । कम्पनीको नामको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता साधारण सेयर खरिद गर्ने सम्झौता भएको हो ।सेयर लगानी सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयरहाउजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका हुन् ।यो रकम नेपाल वेयरहाउजिङ कम्पनीको […]