सकियो सीएनआईको इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२, तीन जनाले पाए जनही १ लाख ५० हजार

नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को एक अंशको रूपमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ हालै सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल उद्योग परिसंघले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा सम्पन्न गरेको हो ।

सम्बन्धित सामग्री

इन्फ्रास्ट्रक्चर आइडिया हन्टका तीन विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । नेपाल उद्योग परिसंघले इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ का तीन विजेतालाई पुरस्कार प्रदान गरेको छ । कपिल अधिकारीको ट्राफिक ट्र्याकिङ, सौरभसिंह चोेधरीको राइस ट्रान्सप्लान्टर र जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिनले पुरस्कार प्राप्त गरेका थिए । उनीहरुलाई जनही १ लाख ५० हजार पुरस्कार प्रदान गरेको परिसंघले जनाएको छ । हाल पूर्वाधार क्षेत्र...