सत्ता गठबन्धनको बैठकमा कसले के भने ?

काठमाडौं । एसीसीबारे छलफल गर्न बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । गठबन्धनका सबै दलले आआफ्नो अडान यथावत राखेपछि बैठक निष्कर्षविहीन बनेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । "पास भए पनि हुन्छ फेल भए पनि हुन्छ, यति धेरै गिजोलियो बाहिर । जसरी भए पनि...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक सुरु

शक्ति बाँडफाँटका विषयमा सत्ता गठबन्धनबीच बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको यो बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे निर्क्योल गर्ने बताइएको छ ।

प्रधानमन्त्रीसहित भागबण्डा मिलाउन बालुवाटारमा बैठक जारी

काठमाडौं : सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो। बैठकमा सरकारको नेतृत्व र सत्ताका मुख्‍य जिम्मेवार पदहरूको भागबण्डा र शक्ति बाँडफाँडका विषयमा कुराकानी हुने बताइएको छ। गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद रहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सरकारको नेतृत्वका विषयमा कुरा मिल्न बाँकी छ। साथै गठबन्धनभित्रको भागबन्डाका विषयमा पनि छलफल हु

सत्ता गठबन्धनको बैठक जारी

१० पुस, काठमाडौं । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी यही बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति […]

सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ। बैठकले नयाँ सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने बारेमा टुंगो लगाउने छ।...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । नयाँ सरकार गठनका लागि आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदै गर्दा दलहरूले अझै नयाँ सरकार गठन र प्रधानमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् । बैठकले नयाँ सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने […]

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, आइतबार फेरि बस्ने

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठक आगामी सरकार गठबन्धनभित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्ष बिना नै सकिएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए। उनले प्रधानमन्त्री को पहिला […]

बालुवाटार बैठक निश्कर्षविहीन, भोलि विहान पुनः बैठक बस्ने

काठमाडौं, ९ पुष । सत्ता गठबन्धनको बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठक बिनानिश्कर्ष टुँगिएको हो । अब बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनमा सहमति हुन सकेको छैन् । बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकारात्मक रहेको भन्दै भोलि विहानसम्म निश्कर्षमा पुगिने विश्वास दिलाए […]

सत्ता गठबन्धनमा अझै जुटेन सिट बाँडफाँटको सहमति, बालुवाटारमा गगनको खोजी

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार करिब ८ घण्टा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो । मधेसमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच मुख्य समस्या छ । गठबन्धनका एक शीर्ष नेताका अनुसार मधेसमा कांग्रेस र जसपाको बढी सिट कसले दिने भन्नेमा होडबाजी छ । उनले भने, 'गठबन्धनमा सबैभन्दा ठूलो दलका हैसियतले मधेसमा पनि बढी सिट आफूले पाउनुपर्

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, पोखरा कसले लिने भन्नेमा विवाद

महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दै छ । सोमबार २ पटक बसेको बैठकले भागवण्डा मिलाउन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक ११:३० मा बस्ने छ । हिजोको बैठकले पोखरा बाहेकका सबै महानगरको भागवण्डा टुंगो लगाएको छ । जस अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने तथा जसपाले वीरगञ्ज पाउने र माओवादी केन्द्रले भरतपुर पाउने सहमति भएको छ। पोखरामा भने कांग्रेस र एकिकृत समाजवादी दुवैले दाबी गरेको कारण पोखरामा सहमति हुन सकेको छैन ।  आफुले पनि एउटा महानगर पाउनु पर्ने एकिकृत समाजवादीको अडान छ भने कास्कीका नेताहरुले पोखरा छोड्न नसकिने बताउदै  आएका छन् ।  यसै विषयमा छलफल गर्न कांग्रेस सभापति शेर बहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौँ बोलाएका छन् ।  सत्ता गठबन्धनको बैठकले महानगर सहित उपमहानगरको पनि बाँडफाँडको टुंगो लगाउने छ । सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट नै गर्ने निर्णय गरेको थियो ।