काठमाडौं । नयाँ सरकार गठनका लागि आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदै गर्दा दलहरूले अझै नयाँ सरकार गठन र प्रधानमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् । बैठकले नयाँ सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने […]