प्रधानमन्त्रीसहित भागबण्डा मिलाउन बालुवाटारमा बैठक जारी

काठमाडौं : सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो। बैठकमा सरकारको नेतृत्व र सत्ताका मुख्‍य जिम्मेवार पदहरूको भागबण्डा र शक्ति बाँडफाँडका विषयमा कुराकानी हुने बताइएको छ। गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद रहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सरकारको नेतृत्वका विषयमा कुरा मिल्न बाँकी छ। साथै गठबन्धनभित्रको भागबन्डाका विषयमा पनि छलफल हु

सम्बन्धित सामग्री

बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक केही बेरअघि सुरु भएको हो। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको...

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं, साउन २० । मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजेदेखि जारी बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भईरहेको सहभागी एक नेताले बताए ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, १८ साउन । बालुवाटारमा सत्तारुढ पाँचदलको गठबन्धनको बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा दिउँसो ३ बजेदेखि सुरु भएको हो । आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको जनाइएको छ । बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ ।

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष […]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं :  सत्ता गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको सहभागी छन्। बैठकमा स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटीबारे छलफल भइरहेको जनाएको छ। यस्तै निर्वाचनको तयारी, चुनौती तथा समसामयिक विषयमा पनि छलफल जारी रहेको जनाइएको छ।

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । एमसिसी अनुमोदनको प्रक्रिया अगाडि बढाउने सम्बन्धनमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो ।  माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने...

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी, बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो । तर त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ। दिउँसो साढे तीन बजेदेखि मन्त्रिपरिषद बैठक सुरू भएको हो प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरू फेर्ने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद बैठक बसेको हो। यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको स्रोतको भनाइ छ । […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको नियमित बैठकले कोभिड आदेशअनुसार प्रमुखको नियुक्तिलगायत विषयमा निर्णय गर्न सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो।   आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा सार्वजनिक गरिएको थिएन । बैठकले केही महत्वपूर्ण  निर्णय गर्न सक्ने बताइएको छ ।