काठमाडौं, ६ बैशाख। सत्ता गठबन्धनमा ६ वटै महानगरको नेतृत्व कसले लिने भन्नेबारे भागबण्डा टुँगो लागेको छ । गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले ६ मध्ये तीन वटा महानगरको नेतृत्व गर्ने भएको छ भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले एक/एक महानगर पाएका छन् । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिने भएको छ […]