बालुवाटार बैठक निश्कर्षविहीन, भोलि विहान पुनः बैठक बस्ने

काठमाडौं, ९ पुष । सत्ता गठबन्धनको बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठक बिनानिश्कर्ष टुँगिएको हो । अब बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनमा सहमति हुन सकेको छैन् । बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकारात्मक रहेको भन्दै भोलि विहानसम्म निश्कर्षमा पुगिने विश्वास दिलाए […]