नेपाल वेयरहाउजिङ्गले कार्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं, १९ असोज। नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले कार्तिक १० गतदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७हजार ५००कित्ता शेयर निष्काशन गर्न लागेको हो।

सम्बन्धित सामग्री

नेपाल वेयर हाउजिड्ग कम्पनीलाई आइपिओ निष्काशन गर्न अनुमति

नेपाल वेयर हाउजिड्ग कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

म्युजिक नेपालले आईपीओ निष्काशन गर्ने

सांगीतिक क्षेत्रको कम्पनी म्युजिक नेपाल अब प्राइभेट लिमिटेड कम्पनी बनेको छ । योसँगै कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न लागेको जनाएको छ ।एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवाअन्तर्गत साधारण सेयर निष्काशन गर्नलागेको म्युजिक नेपालले जनाएको छ । यसका लागि एनआईसी एसिया क्यापिटलसँग दुईपक्षीय सम्झौता गरेको पनि कम्पनीले जनाएको छ ।आईपीओ निष्काशनसँगै म्युजिक नेपाल सर्वसाधारणमा […]

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

२८ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत […]

छायाँदेवीको आईपीओ निष्काशन रोक्का गर्न माग

काठमाडौं : सम्पदा संरक्षण अभियन्ताहरुले ठमेलस्थित  विवादित छायादेवी कम्प्लेक्स प्रालिको आईपीओ निष्काशन रोक्का गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन्।अभियान्ता भागवत नरसिंह प्रधान,राजवीर डंगोल र अनिल प्रधानले आइतबार छायादेवी कम्प्लेक्स विरुद्ध सर्वोच्च अदालतमा १२ थान मुद्दाहरु हाल विचाराधीन रहेको भन्दै बोर्डमा लिखित पत्र बुझाएका हुन्।सत्ता र शक्तिको आडमा ठडियो छायाँदेवी कम्प्लेक्स‘यस कार्यालयको स्वीकृतिले छायाँदेवी कम्प्लेक्स प्रालिद्धारा सर्वसाधारणहरुलाई बिक्री गर्ने गरी

ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई

ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ ।प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्काशनका लागि कम्पनीले बिक्रि प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।ईङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय थापाथलीमा आयोजित एक समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

थ्री स्टार हाइड्रोपावरले १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं, २६ साउन । थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधरणको लागि आईपीओ निष्काशनको अनुमति माग गदै कम्पनीले नेपाल धितोपत्र बोर्डमा साउन १७ गते निवेदन दिएको हो । बोर्डले अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० […]

मानुषी लघुवित्तलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं, १ साउन । नेपाल धितोपत्र बोर्डले आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डको अनुसार संस्थालाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको हो । संस्थाले गत वैशाख १३ गते आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको […]

मानुषी लघुवित्तले पायो आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँको दरले तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री तथा निष्काशन गर्न अनुमति दिएको हो। लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डसँग सेयर निष्कशनको लागि अनुमति मागेका थियो। कम्पनीको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

युनियन लाईफले पायो आईपीओ निष्काशनको अनुमति, सर्वसाधारणलाई कति?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले कम्पनीलाई अनुमति दिएको हो। कम्पनीले कुल निष्काशनमध्ये ७० प्रतिशत संस्थापक समूहलाई र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ।

युनियन लाईफले पायो आईपीओ निष्काशनको अनुमति, सर्वसाधारणलाई कति?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले कम्पनीलाई अनुमति दिएको हो। कम्पनीले कुल निष्काशनमध्ये ७० प्रतिशत संस्थापक समूहलाई र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ।