थ्री स्टार हाइड्रोपावरले १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं, २६ साउन । थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधरणको लागि आईपीओ निष्काशनको अनुमति माग गदै कम्पनीले नेपाल धितोपत्र बोर्डमा साउन १७ गते निवेदन दिएको हो । बोर्डले अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० […]