छायाँदेवीको आईपीओ निष्काशन रोक्का गर्न माग

काठमाडौं : सम्पदा संरक्षण अभियन्ताहरुले ठमेलस्थित  विवादित छायादेवी कम्प्लेक्स प्रालिको आईपीओ निष्काशन रोक्का गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन्।अभियान्ता भागवत नरसिंह प्रधान,राजवीर डंगोल र अनिल प्रधानले आइतबार छायादेवी कम्प्लेक्स विरुद्ध सर्वोच्च अदालतमा १२ थान मुद्दाहरु हाल विचाराधीन रहेको भन्दै बोर्डमा लिखित पत्र बुझाएका हुन्।सत्ता र शक्तिको आडमा ठडियो छायाँदेवी कम्प्लेक्स‘यस कार्यालयको स्वीकृतिले छायाँदेवी कम्प्लेक्स प्रालिद्धारा सर्वसाधारणहरुलाई बिक्री गर्ने गरी