म्युजिक नेपालले आईपीओ निष्काशन गर्ने

सांगीतिक क्षेत्रको कम्पनी म्युजिक नेपाल अब प्राइभेट लिमिटेड कम्पनी बनेको छ । योसँगै कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न लागेको जनाएको छ ।एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवाअन्तर्गत साधारण सेयर निष्काशन गर्नलागेको म्युजिक नेपालले जनाएको छ । यसका लागि एनआईसी एसिया क्यापिटलसँग दुईपक्षीय सम्झौता गरेको पनि कम्पनीले जनाएको छ ।आईपीओ निष्काशनसँगै म्युजिक नेपाल सर्वसाधारणमा […]