ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई

ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ ।प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्काशनका लागि कम्पनीले बिक्रि प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।ईङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय थापाथलीमा आयोजित एक समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

सम्बन्धित सामग्री

कुन मूल्यमा भयो इमर्जिङ नेपाल लिमिटेडको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडको शेयर कारोबार सुचारु भएको छ । आज आईतबारेको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीको पहिलो कारोबार २८७.१० रुपैयाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५ .११ रुपैयाँदेखि ३१५.३३ रुपैयाँको रेन्ज तोकेको थियो । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा २८७.१० रुपैयाँमा पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको ENL सिम्बलबाट कारोबार सुरु भएको हो।  शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सुचिकृत भएको थियो  ।  कम्पनीले  एनआईसी एसिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस संगै इमर्जिंङ नेपालको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईसी एसिया क्यापिटलले गर्ने छ।कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए। आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना कायम भएको थियो । योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको थियो । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका थिए । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका थिए । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।

नेप्सेमा इमर्जिङ नेपालको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडको शेयर सुचिकृत भएको छ । आज शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आइतबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको ENL सिम्बलबाट कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५ .११ रुपैयाँदेखि ३१५.३३ रुपैयाँको रेन्ज तोकेको छ  । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्छ  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।कम्पनीले  एनआईसी एसिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस संगै इमर्जिंङ नेपालको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईसी एसिया क्यापिटलले गर्ने छ।कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए। आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना कायम भएको थियो । योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको थियो । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका थिए । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका थिए । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।

इमर्जिंङ नेपालको शेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

इमर्जिंङ नेपाल लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले आज फागुन ९ गतेदेखि लागु हुने गरि एनआईसी एसिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो।यस संगै इमर्जिंङ नेपालको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईसी एसिया क्यापिटलले गर्ने छ।कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए। आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना कायम भएको थियो । योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको थियो । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका थिए । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका थिए । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।  कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएपछि कारोबारमा आउने छ ।

प्रकाशन भएपछि यी ३ तरिकाबाट हेर्न सकिन्छ ईमर्जिङ नेपाल लिमिटेडको आईपिओ नतिजा

ईमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर आज बुधबार शेयर बाँडफाँड गरेको हो। आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख हजार ७ सय ६ जना कायम भएको छ । योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको छ । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका छन् । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन्। कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार  बिकी प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

ईमर्जिङ नेपालको आईपिओ बाँडफाँड, २५ सय ५२ जनाको आवेदन रद्द, ८ जनाले ११ कित्ता पाए

ईमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर आज बुधबार शेयर बाँडफाँड गरेको हो। आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना कायम भएको छ । योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको छ । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका छन् । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

ईमर्जिङ नेपालको आईपिओ आज बाँडफाँड हुदै, ८ जनाले ११ कित्ता शेयर पाउने

ईमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर आज बुधबार शेयर बाँडफाँड गर्न लागेको हो। क्यापिटलका अनुसार आज दिउँसो ३:३० बजे बिजुलीबजार स्थित कार्निभल रेस्ट्रो एण्ड मिटिङ्गसमा शेयर बाँडफाँड हुने छ । यस आईपिओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्मको तथ्यांक अनुसार २४ लाख १५ हजार ९ सय १९ जना आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको छ । यो भेरिफाई हुनु अगाडीको डाटा रहेकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ । जस अनुसार ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाउने छन् भने ति मध्येबाट ८ जनाले थप १ कित्ता गरि कुल ११ कित्ता शेयर पाउने छन्।

ईमर्जिङ नेपालको आईपिओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन

ईमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने आज अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २४ लाख १५ हजार ९ सय १९ जना आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो। कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन रहेको छ ।

ईमर्जिङ्ग नेपालको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

ईमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन १ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीको आईपिओमा  शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १८ लाख २ हजार १ सय ८२ जना आवेदकले २ करोड ९ लाख ६९ हजार १ सय ९० कित्ताका लागि  आवेदन दिएका हुन् । यो माग गरिए भन्दा ४०.५८ गुणा बढी हो ।

ईमर्जिङ नेपालको आईपिओमा ४०.५८ गुणा बढीको आवेदन

ईमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओमा आज तेस्रो दिनसम्म १८ लाख बढी आवेदकले आवेदन दिएका छन्। शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १८ लाख २ हजार १ सय ८२ जना आवेदकले २ करोड ९ लाख ६९ हजार १ सय ९० कित्ताका लागि  आवेदन दिएका हुन् । यो माग गरिए भन्दा ४०.५८ गुणा बढी हो । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । कम्पनीको आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

कति मूल्यमा आउँछ रिलायन्स स्पिनिङको आईपीओ ? यसो भन्छन् पवन गोल्यान

बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले प्रक्रिया सुरु गरिसकेको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा प्रक्रिया सुरु गर्न अन्तिम तयारी गरिरहेको रिलायन्स स्पिनिङ्ग मिल्सले बिक्रि प्रवन्धकमा यसअघि नै ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।कम्पनी र बिक्रि प्रबन्धकले गर्नुपर्ने सबै काम करिब करिब सकिएको र अहिले लेखा परीक्षणको काम भईरहेको कम्पनीका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । नेप्सेले बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने कम्पनीहरुका लागि कार्यविधि तयार गरिसक्नासाथ आफूहरु प्रक्रियामा जान तयारी अवस्थामा रहेको उनको भनाई छ ।मूल्य कति ?कति मूल्यमा आईपीओ निष्काशन गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । तर, गोल्यानका अनुसार प्रति कित्ता ४ सय रुपैयाँभन्दा बढी नै पर्छ ।‘हाम्रो कम्पनीको बुक भ्यालु २ सय छ, यो हिसाबले ४ सय त सजिलै परिहाल्छ’ उनले बिजपाटीसँग भने, ‘तर हामीलाई ४ सयमा आईपीओ ल्याउन किन बुक बिल्डिङमा जानुपर्छ र ? २० प्रतिशत डिभिडेन्ड क्यापासिटी भएको कम्पनी हो, त्यसैले ४ सयमा पाइँदैन, यत्ति नै हुन्छ भनेर अहिले भन्न सकिँदैन ।’गोल्डेन सेयर दिँदैनौँअध्यक्ष गोल्यानले कम्पनीले कसैलाई पनि गोल्डेन सेयर नदिने स्पष्ट पारेका छन् । २५ वर्ष पूरानो र निर्यातमूलक उद्योग भएकाले हरेक वर्ष नाफा दिन सक्ने तर कसैलाई पनि गोल्डेन सेयर दिएर खुशी पार्ने काम कम्पनीले नगर्ने उनको प्रष्टोक्ति छ ।‘अहिले भईरहेका सेयरधनीहरुलाई पनि अहिले नै राइट सेयर नदिने नीति हो हाम्रो’ उनले भने, ‘पब्लिकको पैसा लिएर अझ बढी राम्रोसँग चलाउने प्लानमा छौँ, कसैलाई गोल्डेन सेयर दिईयो भने कुनबेला कस्तो लफडामा परिने हो ठेगान हुन्न, त्यसैले हामी कसैलाई दिँदैनौँ ।’कम्पनीले बुक विल्डिङ विधिबाट १४ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कुल १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र बाँकि ६० प्रतिशत सर्वसाधारणका लागि निष्काशन हुनेछ । २०५१ सालदेखि सञ्चालनमा रहेको कम्पनीले हाल ४ हजार ३ सय बढीलाई रोजगारी दिएको छ ।। नेपालकै सबभन्दा ठूलो धागो उद्योग मानिने रिलायन्स स्पिनिङ मिल्सले ७० प्रतिशत उत्पादन निर्यात गर्दै आएको छ ।