अधिकांश जिल्लाबाट एमालेका प्रतिनिधि छानिए

काठमाडौँ– नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएका छन्। अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेले जनाएको छ। पार्टीले कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरेको थियो। एमालेका […]

सम्बन्धित सामग्री

देउवाको गृह प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार अगाडि

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका अधिकांश उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ सुदूरपश्चिमका १६ मध्ये कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । त्यस मध्ये डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने बाजुरामा मत गणना सुरु भएको छैन ।   मत गणना भइरहका कैलालीका ४ निर्वाचन मध्ये कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ । कैलाली– ४  मा कांग्रेसका वीबहादुर बलायरले एमालेका लेखराज भट्टलाई पछि पारेका छन् । बलायरले १९ हजार १७२ मत ल्याउँद

प्रारम्भिक मतगणनाअनुसार एमालेका सबै शीर्ष नेताहरू पछाडि

प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश नेकपा एमालेका शीर्ष नेताहरू पछि परेका छन् । काठमाडौं– ५ मा एमाले उपाध्याय ईश्वर पोखरेललाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछि पारेका छन्  ।

कांग्रेसका जोशी विरासत फर्काउने, एमालेका गिरी जित दोहोर्याउने दाउमा

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा पर्वतमा अधिकांश पुराना एजेन्डासहित पुरानै प्रतिस्पर्धी एमालेका पदम गिरी र कांग्रेसका अर्जुनप्रसाद जोशीबीचमा कडा प्रतिस्पर्धा हुने भएको छ ।  गठबन्धनका उम्मेदवार जोशी आफ्नो पुरानो विरासत...

कांग्रेसका अधिकांश ठूला नेता विगतमा कम्युनिष्ट भएको ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला सुरुमा कम्युनिष्ट भएको दाबी गरेका हुन् । विस २००३ सालमा भएको मजदुर आन्दोलनमा गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा आन्दोलनमा […]

सल्यानको त्रिवेणी गाउँपालिकामा अधिकांश वडासहित काँग्रेस विजयी

सल्यानको त्रिवेणी गाउँपालिकामा अधिकांश वडासहित नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको छ । पालिका अध्यक्षमा काँग्रेसका खमबहादुर रावत ३ हजार ३६९ मतसहित विजयी भएका हुन् ।अध्यक्षमा नेकपा एकीकृत समाजवादीका डिल्लीबहादुर केसीले २ हजार १७ र नेकपा एमालेका लोकेन्द्र सिंह खड्काले एक हजार ७९६ मत पाए । यो पालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच अध्यक्ष/उपाध्यक्षमा तालमेल भएको थियो ।यस्तै, उपाध्यक्षमा काँग्रेसकी सीता खड्का पुन ३ हजार १८६ मतसहित विजयी भइन् भने उनका निकटतम प्र

देशका अधिकांश पालिकामा गठबन्धनका उम्मेदवार अग्रस्थानमा

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको शुक्रबार सम्पन्न मतदानको नतिजाहरु धमाधम आउन थालेको छ । देशका अधिकांश स्थानमा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारहरु बढी स्थानमा अग्रस्थानमा छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले धेरै पालिकाहरुमा अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले पछ्याइरहेका छन् ।

एमालेका उम्मेदवार धमाधम सिफारिस : जिल्लाबाट नाम सिफारिस गर्न ३० चैतसम्म म्याद

स्थानीय निर्वाचनका लागि एमालेका सम्बन्धित कमिटीले उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । कतिपय ठाउँमा सर्वसम्मत भएका छन् भने अधिकांश आकांक्षीको नाम सिफारिस गरिएको छ । चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका...

धनुषामा अधिकांश स्थानीय तहमा एमालेले जित्ने महासेठको दावी

नेकपा एमालेका सचिव रघुवीर महासेठले धनुषाको १८ वटा स्थानीय तह मध्ये अधिकांश स्थानमा एमालेको विजयी सुनिश्चित रहेको दाबी गरेका छन् ।आइतबार जनकपुरधाममा नेकपा एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनबाट नवगठित पदाधिकारीसहितको कार्यसमिति सदस्यहरुको घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले १८ वटा मध्ये अधिकांश स्थानीय तहमा एमालेले जित हात पार्ने दावी गरेका हुन् ।उनले पालिका कमिटीले वडाको सिफारिसमा करिब पाँचजना महिलासहितको नाम पालिका प्रमुख तथा उपप्रमुखको नाम बैठक बसेर पालि

१३ जिल्लामा एमालेका जिल्ला अध्यक्ष सर्वसम्मत चयन

१३ जिल्लामा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन सुरु भएपनि अधिकांश जिल्लामा निर्वाचन हुने भएको छ । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरुमा झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया छन् । त्यसैगरी बाँके, धादिङ, अर्घाखाची, मोरङ,काभ्रे, भक्तपुर, गुल्मीमा पनि सर्वसम्मत नेतृत्व चयन भएका छन् ।नेता रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्ने

एमाले महाधिवशेन : गण्डकीबाट अधिकांश नेता दोहोरिए,आधा दर्जन बढी नयाँ अनुहार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय सदस्य टिममा गण्डकी प्रदेशबाट अधिकांश नेताहरु पुनः दोहरिएका छन । शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेपछि आइतबार राती घोषणा गरिएको केन्द्रीय सदस्यको सूचीलाई महाधिवेशनको बन्द सत्रले पारित गरेको छ ।अध्यक्ष ओलीले घोषणा गरेको नाममा गण्डकीबाट एकजना सचिव पाउने बताइए पनि अन्तिममा सूचीमा कसैको पनि नाम पर्न सकेन । केन्द्रीय सचिवमा कास्कीका नेता खगराज अधिकारीको नाम आएको भएपनि अन्तिमको सूचीमा