प्रारम्भिक मतगणनाअनुसार एमालेका सबै शीर्ष नेताहरू पछाडि

प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश नेकपा एमालेका शीर्ष नेताहरू पछि परेका छन् । काठमाडौं– ५ मा एमाले उपाध्याय ईश्वर पोखरेललाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछि पारेका छन्  ।

सम्बन्धित सामग्री

दलका शीर्ष नेता कुन-कुन समितिमा ?

प्रतिनिधिसभाले विषयगत समितिहरू गठन गरेको छ । ती समितिहरूमा दलका शीर्ष नेताहरू पनि मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा कानुन समितिमा मनोनित भएका छन् ।  प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी...

चासोमा गण्डकीकाे चुनाव : प्रधानमन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीको चर्चा

गण्डकी । विभिन्न दलका शीर्ष नेता उम्मेदवार रहेको गण्डकी प्रदेशमा यतिखेर नजिकिँदो निर्वाचनले चहलपहल बढाएको छ । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दलका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा एमालेका पृथ्वीसुब्बा ...

एमालेका शीर्ष नेता किन गर्दैछन् ‘टु पार्टी सिस्टम’को वकालत ?

काठमाडौं । पछिल्लो समय प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरू ‘टु पार्टी सिस्टम’ अर्थात् दुई दलीय व्यवस्थाको वकालत गरिरहेका छन् । जबकि ‘टु पार्टी सिस्टम’ नेपालको संविधानले समेत परिकल्पना गरेको छैन ।आफैले बनाएको संविधान विपरीत गएर एमालेका नेताहरूले ‘टु पार्टी सिस्टम’ को वकालत किन गरिरहेका छन् भन्ने प्रस्ट हुन सकेको छैन । उनीहरूको यस्तो अभिव्यक्तिबाट अन्य दल खासगरी नेकपा माओवादी केन्द्र सशंकित भएको छ ।‘यो मुलुकमा जति धेरै पार्टी त्यति धेरै अस्थिरत

अध्यादेशको हल्लापछि एमाले शीर्ष नेता बालकोटमा

काठमाडौं - सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेपछि अब पार्टीको रणनीति के हुने भन्नेबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेला भएका छन् ।  सरकारले राजनीतिक दल विभाजन खुकुलो बनाएर अध्यादेश ल्याउने हल्लापछि एमाले शीर्ष नेताहरू बालकोटमा जम्मा भएका हुन् । सरकारको …

अध्यादेशको हल्लापछि एमाले शीर्ष नेता बालकोटमा

काठमाडौं - सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेपछि अब पार्टीको रणनीति के हुने भन्नेबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेला भएका छन् ।  सरकारले राजनीतिक दल विभाजन खुकुलो बनाएर अध्यादेश ल्याउने हल्लापछि एमाले शीर्ष नेताहरू बालकोटमा जम्मा भएका हुन् । सरकारको …

बूढानीलकण्ठमा विपक्षी दलका शीर्ष नेता छलफलमा

न्युज अफ नेपाल काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् । संसद विघटनपछि पनि सरकारले चुनाव केन्द्रित बजेट ल्याएको तथा […]

एमालेका शीर्ष नेता बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्। बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न शीर्ष नेताबिच […]

बालुवाटारमा एमालेका शीर्ष नेता बैठक बस्दै

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।