देउवाको गृह प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार अगाडि

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका अधिकांश उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ सुदूरपश्चिमका १६ मध्ये कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । त्यस मध्ये डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने बाजुरामा मत गणना सुरु भएको छैन ।   मत गणना भइरहका कैलालीका ४ निर्वाचन मध्ये कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ । कैलाली– ४  मा कांग्रेसका वीबहादुर बलायरले एमालेका लेखराज भट्टलाई पछि पारेका छन् । बलायरले १९ हजार १७२ मत ल्याउँद

सम्बन्धित सामग्री

सुदूरपश्चिममा अधिकांश पुरानै नेता उम्मेदवार

टीकापुर । सुदूरपश्चिममा प्रमुख राजनीतिक दलहरुले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पुरानै नेताहरुलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अधिकांस क्षेत्रमा पुरानै नेतालाई उम्मेदवार बनाएको हो । सुदूरपश्चिमका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्र तथा ३२ प्रदेश सभामा […] The post सुदूरपश्चिममा अधिकांश पुरानै नेता उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचन आयोगको कारबाहीमा सल्यानका अधिकांश उम्मेदवार

सल्यान : स्थानीय तह निर्वाचनको खर्च विवरण समयमै नबुझाउने सल्यानका अधिकांश उम्मेदवार कारबाहीमा परेका छन्।पालिका प्रमुख र उपप्रमुखमा पराजित र निर्वाचित गरि कुल ६६ जना उम्मेदवारले विवरण नबुझाउँदा जरिवानामा परेका छन्। पराजित उम्मेदवारमध्ये अधिकांशले खर्च विवरण बुझाएका छैनन् भने निर्वाचितमध्ये पनि करिब आधा जति जनप्रतिनिधिले पनि खर्च विवरण बुझाएका छैनन्।१० पालिका रहेको सल्यानमा कारबाहीमा पर्ने निर्वाचित जनप्रतिनिधिमा ५ पालिकाका १० जना प्रमुख र उपप्रमुख रहेका छन्।जरिवानामा पर्नेहरूमा बनग

लमजुङका अधिकांश उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च विवरण

स्थानीय निर्वाचनमा उम्मेदवार बनेका लमजुङका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका लमजुङका एक हजार ४१ जना उम्मेदवारमध्ये...

देशका अधिकांश पालिकामा गठबन्धनका उम्मेदवार अग्रस्थानमा

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको शुक्रबार सम्पन्न मतदानको नतिजाहरु धमाधम आउन थालेको छ । देशका अधिकांश स्थानमा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारहरु बढी स्थानमा अग्रस्थानमा छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले धेरै पालिकाहरुमा अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले पछ्याइरहेका छन् ।

खोटाङमा अधिकांश उम्मेदवार पुरानै

खोटाङ– खोटाङमा स्थानीय तहको निर्वाचन, २०७९ लड्ने अधिकांश उम्मेदवार पुरानै देखिएका छन् । २०७४ सालको निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका जनप्रतिनिधि फेरि उम्मेदवार दोहोरिएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दशवटा स्थानीय तह छन् । धेरैजसो स्थानीय तहमा अघिल्लो निर्वाचन जितेका केहीलाई यथास्थानका लागि र केहीलाई बढुवा गरेर पार्टीले टिकट दिएका छन् […]

झापाका अधिकांश पालिकाहरूमा पुरुष नै उपप्रमुख/उपाध्यक्ष

सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख/उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ।...

झापाका अधिकांश पालिकामा प्रमुख/उपप्रमुख नै पुरुष

सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको प्रमुख/उपप्रमुखमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै प्रमुख/उपप्रमुखमा उम्मेदवार बनाएको हो । नेपाली काँग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख/उपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश  पालिकामा उपप्रमुख/उपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको

गठबन्धनको सकस : अधिकांश पालिकामा पुरुष नै उपप्रमुख-उपाध्यक्ष उम्मेदवार

काठमाडौं : सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख-उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ। जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख-उपाध्यक्षको उम्मेदवार बनाएको हो। दलबाट उम्मेदवारी दर्ता गराउनुपर्दा प्रमुख र उपप्रमुखमा एक महिला अनिवार्य हुनुपर्छ। तर, गठबन्धनबाट उम्मेदवारी दर्ता गराउँदा सो प्रावधान लागू नहुने भएपछि पुरुषले नै अवसर…

मकवानपुरका अधिकांश स्थानीय तहबाट एमालेको उम्मेदवार सिफारिस, को–कहाँ ?

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका अधिकांश पालिकाहरुको उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याएको छ । जिल्लाका १० वटा स्थानीय तहहरुमध्ये एमालेले ९ वटा पालिकासहित १०२ वटै वडाको उम्मेदवारको सिफारिस प्रक्रिया टुङ्ग्याएको हो ।एमालेले बागमती, बकैया, मकवानपुरगढी, इन्द्रसरोवर, भीमफेदी, कैलाश र  राक्सिराङ गाउँपालिकाको उम्मेदवार सिफारिस सकिएको जनाएको छ । सँगसँगै हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवार सिफारिस पनि सकिएको छ । एमाल