एमाले महाधिवशेन : गण्डकीबाट अधिकांश नेता दोहोरिए,आधा दर्जन बढी नयाँ अनुहार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय सदस्य टिममा गण्डकी प्रदेशबाट अधिकांश नेताहरु पुनः दोहरिएका छन । शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेपछि आइतबार राती घोषणा गरिएको केन्द्रीय सदस्यको सूचीलाई महाधिवेशनको बन्द सत्रले पारित गरेको छ ।अध्यक्ष ओलीले घोषणा गरेको नाममा गण्डकीबाट एकजना सचिव पाउने बताइए पनि अन्तिममा सूचीमा कसैको पनि नाम पर्न सकेन । केन्द्रीय सचिवमा कास्कीका नेता खगराज अधिकारीको नाम आएको भएपनि अन्तिमको सूचीमा