'कबिर सिंह' पछि तेलेगु हिट फिल्म 'जर्सी' को हिन्दी रिमेकमा देखिँदै शाहिद कपूर

मुम्बई : फिल्म 'कबिर सिंह'को सफलतापछि अभिनेता शाहिद कपूर तेलेगु हिट फिल्म 'जर्सी'को हिन्दी रिमेकमा अभिनय गर्ने भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। 'जर्सी'को हिन्दी रिमेकलाई गोथम तिन्नानाउरीले निर्देशन गर्न लागेका हुन्। जर्सीको तेलेगु फिल्मलाई पनि गोथमले नै निर्देशन गरेका थिए। 'जर्सी'को हिन्दी रिमेकको लागि शाहिद कपूरभन्दा राम्रो अभिनेता

सम्बन्धित सामग्री

फिल्म असफल हुँदा पनि शाहिदले बढाए आफ्नो पारिश्रमिक

एजेनसी । भारतीय अभिनेता शाहिद कपूरले फिल्म असफल हुँदा पनि आफ्नो पारिश्रमिक बढाएका छन् । शाहिद कपूर भारतीय फिल्म उद्योगका चर्चित अभिनेता मध्येका एक हुन् । शाहिदले आफ्नो अभिनयले दर्शकहरूलाई प्रभावित पारेका छन् । तर, उनको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘जर्सी’ ले बक्स अफिसमा खासै कमाई गर्न सकेन । फिल्मले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाए […]

शाहिद कपूरको फिल्म ‘जर्सी’ को दुई दिनको कमाई कति ?

एजेन्सी । भारतीय अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘जर्सी’ हालै रिलिज भएको छ । फिल्म रिलिज भएको २ दिनमा फिल्मले ९ करोड ५० लाख भारतीय रुपैयाँ कमाई गरेको छ ।दक्षिण भारतीय दूई ठूला फिल्म ‘आरआरआर’ र ‘केजीएफ च्याप्टर २’ को सफलता पश्चात दर्शकहरूले यो फिल्मलाई पनि उतिकै मन पराएका छन् । यो फिल्मले सुरुवाती दिनमा […]

केजीएफको अगाडि शाहिद कपुरको ‘जर्सी’ले यस पटक दोहोरो शतक बनाउँला त ?

एजेन्सी, ८ बैशाख । बलिउड चर्चित अभिनेता शाहिद कपूर अभिनित फिल्म जर्सी शुक्रबार (२२ अप्रिल) बाट हलमा रिलिज हुँदैछ । यो फिल्मबाट शाहिद तीन वर्षपछि ठूलो पर्दामा देखिनेछन् । शाहिदले २०२० र २०२१ मा महामारीको समयमा यो फिल्म र वेब सिरिजमा मात्र काम गरेका छन्। अन्य बलिउड कलाकारका फिल्महरू ओटीटी प्लेटफर्ममा रिलिज भए पनि शाहिदको […]

शाहिद र पंकज कपूरको जोडी ’जर्सी’मा देखिदै, यी हुन् बलिउडमा बाबु–छोराको हिट जोडी

एजेन्सी, ७ बैशाख । बलिउड अभिनेता शाहिद कपुरको फिल्म जर्सी २२ अप्रिलमा रिलिज हुँदैछ । यस फिल्ममा सुपरस्टार बाबु छोराको जोडीले धमाकेदार अभिनय गर्ने भएको छ । यस फिल्ममा शाहिद कपूर क्रिकेटरको भूमिकामा छन् भने उनका बुबा पंकज कपुर फिल्ममा शाहिदको प्रशिक्षक बनेका छन् । आज हामी बाबु–छोराको जोडीको बारेमा चर्चा गर्नेछौ । १ पृथ्वीराज […]

महाभारत फिल्ममा कर्ण बन्दैछन् शाहिद कपूर

बलिउड अभिनेता शाहिद कपूरले आफ्नो करीरयमा विभिन्न भूमिका निर्वाह गरेका छन् र दर्शकको मन जित्न सफल भएका छन् ।  शाहिदले अभिनयमा पुनः नयाँ प्रयोग गर्ने मन बनाएका छन् र रंग दे बसन्ती जस्तो उम्दा फिल्मका निर्देशक ओमप्रकाश मेहरासँग सहकार्य गर्ने भएका छन् ।  मेहराले महाभारतका पात्र सूर्यपुत्र कर्णमाथि एउटा फिल्म बनाउन लागेका छन् । महाभारतको कथा कर्णमार्फत बताउने उनको लक्ष्य छ । त्यस खास प्रोजेक्टका लागि उनले शाहिद कपूरसँग कुराकानी गरेका छन् ।  मेहराको यस मेगा बजेट फिल्मको निर्माता पनि फेला परिसकेको बताइएको छ । ...

‘कबिर सिंह’ बन्यो शाहिदको करियरकै सबैभन्दा ठुलो ओपनिङ फिल्म :: Pahilopost.com

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कबिर सिंह’ ले भारतीय बक्स अफिसमा सुखद ओपनिङ गरेको छ। फिल्ममा अभिनेता शाहिद कपूर र अभिनेत्री कियारा आडवाणी मुख्य भूमिकामा छन्। कबिर सिंहले घरेलु बक्स अफिसमा भारु २० करोड २१ लाख ग्रस कलेक्सन गर्दै सुखद ओपनिङ गरेको छ। फिल्म ट्रेन्ड एनालिस्ट तरण आर्दशले ट्वीटरमार्फत उक्त

यस्तो बन्यो ‘बत्ती गुल, मिटर चालु’ को ट्रेलर

अभिनेता शाहिद कपूर, श्रद्धा कपूर र यामी गौतम अभिनित फिल्म ‘बत्ती गुल, मिटर चालु’ को ट्रेलर सार्वजनिक भएको छ ।  यो फिल्म बिजुलीको बिलको समस्यामा आधारित छ । अक्षय कुमारको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ का निर्देशक श्रीनारायण सिंहले यस फिल्मको निर्देशन गरेका हुन ।  यस फिल्मको छायाँकंन भ...

कस्तो छ फिल्म पद्मावत ? (समीक्षा)

सिनेमा– पद्मावत सिनेमाको किसिम– पीरियड ड्रामा  कलाकार– दीपिका पादुकोण, शाहिद कपूर, रणवीर सिँह, अदिति राव

फिल्म ‘पद्मावत’का निर्माता पुगे सर्वोच्च अदालतको शरणमा

माघ ३ –रणवीर सिंह, दिपिका पादुकोण र शाहिद कपूर अभिनित फिल्म ‘पद्मावत’ लामो समयदेखि विवादहरुको केन्द्रमा घेरिएको छ ।  भारतको ...