‘जर्सी’ हलमै रिलिज गर्न पारिश्रमिक घटाउन शाहिद तयार

१५ पुस, काठमाडौं । बलिउड अभिनेता शाहिद कपूर अभिनित चलचित्र ‘जर्सी’को रिलिज मिति अनिश्चितकालका लागि सारिएपछि यसका मेकरहरु चिन्तित छन् । यो चलचित्र अंग्रेजी नयाँ वर्षको छेको पारेर डिसेम्बर ३१ बाट रिलिज गर्ने तय भएको थियो । चलचित्र सिनेमा हलमा रिलिज नहुने भएपछि लगानी नउठाउने हो कि भन्ने चिन्ताले मेकरलाई सताउन थालेको छ । त्यसैले […]

सम्बन्धित सामग्री

पारिश्रमिक नै सय करोड

काठमाडौँ- गत वर्ष सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पा: द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरू यसको सिक्वेल ‘पुष्पा २ : द रूल’ को तयारीमा छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन् । उनीहरु यसपटक फिल्मलाई भव्य बनाउन चाहन्छन्। […]

श्रीनिधिले बढाइन् पारिश्रमिक

काठमाडौँ- दक्षिण भारतीय फिल्म अन्तर्गत रहेको कन्नडा फिल्म उद्योगलाई चिन्ने कमै थिए । आफ्नो उद्योगको पहिचान दर्शक माझ स्थापित गर्ने लडाई ‘केजीएफ’ ले जित्यो । यो फिल्म पश्चात् कन्नडा फिल्म उद्योगलाई थाहा नपाउने सायदै छन् । केजीएफको रिलिज भएको दुई च्याप्टर मार्फत यश स्टार मात्र बनेनन् , आफ्नो उद्योगलाई पनि चिनाए । निर्देशक प्रशान्त नीलको […]

साउथका यी टपटेन अभिनेत्री, लिन्छन् करोडौं पारिश्रमिक

साउथ (दक्षिण भारतीय) फिल्मका दर्शक विश्वमा बढ्दो छ । हिन्दी फिल्मका फ्यान समेत साउथका एक्सन र कथामा मोहित हुन थालेका छन् । पछिल्लो समय रिलिज भएका साउथ फिल्म बाहुबली, पुष्पा लगायतले हिन्दी बक्स अफिसमा रेकर्ड तोडेर कमाई गर्न सफल हुनुको कारण पनि त्यहि हो । साउथ फिल्मका अभिनेता महँगा थिए नै, अहिले अभिनेत्रीहरूको समेत उपस्थिति पनि दमदार हुन थालेको छ । त्यसैले उनीहरु पनि महँगो पारिश्रमिक लिन थालेका छन् । धेरै पारिश्रमिक लिने साथमा १० अभिनेत्री । जसको चर्चा यहाँ गर्न खोजिएको छ ।सामन्था रुथ प्रभु :साउथक

शाहिदले पारिश्रमिक बढाएर ३८ करोड पुर्‍याए

१७ फागुन, काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरले चलचित्र ‘कबीर सिंह’ हिट भएपछि आफ्नो पारिश्रमिक उच्च मात्रामा बढाएका छन् । शाहिदले अभिनय गरेको चलचित्र ‘जर्सी’ अप्रिल १४ मा देशभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रका लागि शाहिदले ३१ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शाहिदले अब अर्को एक नयाँ चलचित्रका लागि महंगो पारिश्रमिक […]

‘गंगुबाई काठियावाडी’मा आलियाको पारिश्रमिक २० करोड

१३ फागुन, काठमाडौं । शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रका लागि आलियाले २० करोड भारु पारिश्रमिक लिएकी छन् । […]

‘मास्टर’को सफलतापछि थलापति विजयले बढाए पारिश्रमिक

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् […]

‘बिस्ट’मा दक्षिण भारतीय सुपरस्टार थलापति विजयको पारिश्रमिक सय करोड

दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो ।‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो ।सन् २०२१ को मार्चमा ‘बिस्ट’को घोषणा गरिएको थियो । फिल्मको

‘जर्सी’काे पारिश्रमिक घटाउने शाहिदको घोषणा

मुम्बई(दैनिक भास्कर)– फिल्म ‘जर्सी’ रिलिज हुनु तीन दिन अघि फिल्मका अभिनेता शाहिद कपुरले फिल्मबाट लिने पारिश्रमिक घटाएका छन् । ओमिक्रोनको संक्रमण बढ्दै जाँदा दिल्लीका थिएटर बन्द भएपछि निर्माताले डिजिटल पार्टनर नेटफ्लिक्ससँग छलफल गरेको थियो । फिल्मलाई ओटीटीमा रिलिज गर्ने सहमति भइरहँदा शाहिदले निर्मातलाई फोन गरेर फिल्म थिएटरमा रिलिज गर्नु महत्वपूर्ण रहेको बताएका थिए । छलफलमा […]

फिल्म ‘आरआरआर’ का कलाकारहरुको पारिश्रमिक कति ?

काठमाडौं । बाहुबली फिल्मको अपार सफलता पछि एस एस राजामौलीले अर्काे ग्राण्ड फिल्म ‘आरआरआर’ लिएर आएका छन् । यो उनको बाहुबली पछिको २०२२ मा रिलिज हुने ठुलो फिल्म हो । ७ जनवरी २०२२ मा धेरै समयको प्रतिक्षा पछि रिलिज हुँदैछ । धेरै ठुलो बजेटमा बनेको यो फिल्ममा ३ हिरो फेरि एउटै सिल्वर स्क्रिनमा देखिने भएका […]