अक्षयसँग शाहिदको भिडन्त

२०१९ मा प्रदर्शन भएको चलचित्र ‘कबिर सिंह’ पछि अभिनेता शाहिद कपूर अब अर्को चलचित्र ‘जर्सी’मार्फत देखिनेछन् । यतिबेला उनी यो चलचित्रको प्रमोसनमा व्यस्त छन् ।  गत आइतबार मात्रै यो चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ । गौतम तिन्नौरीको निर्देशनमा निर्माण भएको चलचित्र यस वर्षको दिपावली ५ नोभेम्बर २०२१ मा प्रदर्शन हुनेछ । ‘जर्सी’ को प्रदर्शन मिति सार्वजनिक भएसँगै यस बर्षको दीपावलीमा दुई ठूला चलचित्रको खतरनाक लडाईँ हुने पक्का भएको छ । यसअघि यो मितिमा आनन्द एल राय निर्देशित तथा अक्षय क...

सम्बन्धित सामग्री

दशैँमा ‘महा भिडन्त’ को सम्भावना

काठमाडौँ– आउँदो दशैँमा नेपाली फिल्म बीच ठुलो भिडन्त हुने सम्भावना बढेको छ । नेपाली फिल्मको लागि राम्रो  मानिने दशैँमा परदेशी २ , प्रेम गीत ३ र छक्का पञ्जा ४ बीच भिडन्त हुने सम्भावना बढेको हो । परदेशी २ ले केही समय अगाडि नै रिलिज घोषणा गरेको डेटमा आइतबार मात्र प्रेम गीत युनिटले रिलिज हुने घोषणा […]

वडाध्यक्षमा ज्वाँई–जेठानको रोचक भिडन्त

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त ...

मध्यपुरथिमिको मेयरमा ज्वाई जेठान भिडन्त निश्चित

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मयेर पदमा ज्वाई जेठानको भिडन्त हुने निश्चित भएको छ।

युक्रेनको राजधानी किभको सडकमा भिडन्त सुरु

१४ फागुन, काठमाडौं । युक्रेनको राजधानी किभका सडकमा भिडन्त सुरु भएको छ । हमलाको तेस्रो दिन किभमा प्रवेश गरेको रुसी सेनासँग सडकमा भिडन्त सुरु भएको र युक्रेनी सेनाले प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । सडकमै भिडन्त सुरु भएपछि युक्रेनका अधिकारीहरूले मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन् । रुसको भीषण बम र गोलाबारीबीच राष्ट्रपति […]

इक्वेडरको जेलमा फेरि भिडन्त, ६८ जना कैदीको मृत्यु

इक्वेडरको जेलमा भिडन्त हुँदा ६८ जना मारिएका छन्। घटनामा परी २५ जना घाइते भएका छन्। शनिवार राति पेनेटेनसियारिया डेल लिटोरल जेलमा कैदीहरुबीच भिडन्त हुँदा यस्तो भएको सञ्चारमाध्यमहरुले जनाएका छन्। गुयक्वेल सहरको उक्त जेलमा गत सेप्टेम्बरमा पनि भिडन्त हुँदा ११९ जनाको ज्यान गएको थियो। त्यहाँको सरकारले लागूऔषध कारोबारीको समूहका कारण यस्तो…

एनआरएनएमा त्रिपक्षीय भिडन्त

आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । नयाँ नेतृत्वको लागि कुल आचार्य, रबिना थापा / बद्री केसीबीच भिडन्त हुने पक्का भएको हो । तिनै उम्मेदवारले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसार अभियानलाई तिव्र बनाएका छन् । थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी नेकपा एमाले निकट मानिन्छन् । अमेरिका निवासी थापा, आइसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न

तिहारमा अक्षय र साहिदको भिडन्त पक्का

सन् २०२१ मा बलिउडका स्टार कलाकारहरुको भिडन्त हुने देखिएको छ । गतबर्ष चलचित्र नै रिलिज हुन नपाएपछि यो बर्ष धेरै चलचित्रहरु थुप्रिएका छन् । जसलेगर्दा, बक्स अफिस भिडन्त पक्का जस्तै छ । सन् २०२१ को तिहारमा नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को निर्माणपक्षले प्रदर्शन मिति तय गरेको थियो । बलिउड मेकरहरु तिहारलाई राम्रो कमाई गर्ने […]