बलिउड अभिनेता शाहिद कपूर दोस्रो सन्तानका पिता भएका छन् । शाहिदकी पत्नी मीरा राजपूतले बुधबार राति ११ बजे छोरालाई जन्म दिएकी छिन् । यस अघि शाहिद र मीराको २६ अगष्ट २०१६ मा छोरी जन्मेकी थिइन् । उनीहरुले छोरीको नाम शाहिद र मिरा नामको पहिलो अक्षरबाट मिशा राखेका थिए ।
केही दिन अघि एक अन्तर्वार्तामा मीराले छोरीको नाम पति शा...