प्रधानन्यायाधीश जबराले बोलाए न्यायाधीशहरूको पूर्ण बैठक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्। आजै मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। ‘आज उहाँले नियमित बैठक नै बोलाउनुभएको हो‚’ उनले भने‚ ‘दशैं बिदाको समयमा कसरी मुद्दाहरूमाथि सुनुवाई गर्ने भन्ने विषयमा छलफलको एजेण्डा मात्रै हो।’प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा आफ्नो कोटाबाट पनि मन्त्री बनाउनुपर्ने माग राखेको कुरा चर्चा छ। तर,

सम्बन्धित सामग्री

सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै, प्रधानन्यायाधीश जबरा पनि सहभागी हुने

काठमाण्डाै - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज फुल कोर्ट अर्थात पूर्ण बैठक बोलाउनु भएको छ । बैठक दिउँसो साढे १ बजे बस्ने छ । कोरोना सङ्क्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भन्दै प्रधानन्यायाधीशले पूर्ण बैठक बोलाउनु भएको हो । बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभगी हुनुहुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यसअघि व...

सर्वोच्चमा सेवा कटौतीको गृहकार्य, पूर्ण बैठक बोलाइयो

४ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य थालेको छ । त्यसका लागि आज दिउँसो सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा बैठकमा सहभागी नहुने भएका छन् । अरु न्यायाधीशहरुले सेवा कटौतीको निर्णय गर्ने र त्यसमा पछि प्रधानन्यायाधीश जबराले समेत हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतले बतायो […]

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। सर्वोच्चका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबराले दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी...

फुलकोर्ट राख्न प्रधानन्यायाधीश सहमत, बैठक बोलाउन मुख्य रजिष्ट्रारलाई निर्देशन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) राख्न सहमत भएका छन् । जबराले आजै फुलकोर्ट बस्ने गरी तयारी गर्न मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरलाई निर्देशन दिइसकेका छन् ।सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले फुलकोर्ट वैठक राख्न मुख्य रजिष्ट्रारलाई निर्देशन दिइसकेका हुन् ।  प्रधानन्यायाधीशको निर्देशनसँगै मुख्य रजिष्ट्रार कुँवरले सबै न्यायाधीशलाई लिखित पत्र पठाएर फुलकोर्ट बैठकबारे जानकारी गराउने तयारी गरेका छन् ।प्रधानन्यायाधीश जबराको सचिवालय स्रोतक

सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको पूर्ण बैठकमा सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले सहभागी नहुने निर्णय गरेका छन्।आइतबार बसेको १४ न्यायाधीशको बैठकले यथास्थितिमा जबराले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो। प्रधानन्यायाधीश जबराले सोमबार पूर्ण बैठक बोलाउने तयारी गरेका छन्।मन्त्रिपरिषद्‌मा भाग मागेको र विकृतिविहीन न्यायालयसम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेका छन्।जबराले आइतबार बारका पदाधिकारीहरूसँग

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठक मध्यान्ह २ बजेदेखि सुरु हुनेछ ।  पूर्ण बैठक (फूलकोर्ट)मा दसैं बिदाको अवधिमा मुद्दा सुनुवाई गर्ने न्यायाधीशहरु तोक्ने एजेन्डामा छलफल हुने सर्वोच्च अदालतका प्रवक्ता (सह रजिष्टार) बाबुराम दाहालले रातोपाटीलाई बताए ।घटनास्थापनादेखि नै सर्वोच्च अदालतमा बिदा हुन्छ । तर, बन्दीप्रत्यक्षीकरण लगायतका मुद्दामा सुनुवाई रोकिँदैन । बिदामा त्यस्ता मुद्दामा सुनुवाई गर्ने न्यायाधीशहरुको नाम तय गर्न फूलकोर्टको

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। प्रधानन्यायाधीश जबराले दिउँसो १ बजेपछिका लागि बैठक बोलाएका सर्वोच्चले जनाएको छ।  सर्वोच्चका अनुसार दसैँ बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने...

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दै

काठमाण्डाै - सर्वोच्च अदालतको ‘फुट कोर्ट’ अर्थात न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० जना न्यायाधीश नै सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाउनुभएको हो । बैठकमा कोरोना महामारी र  निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल हुने सूचनामा उल्लेख छ । तर विविध शीर्षकको एजेण्डा पनि राखिएकाले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्नेगरी नियमावली संशोधनको विषयमा पनि छलफल हुन सक्ने अनुमान छ । प्रतिनिधि सभा विघटनको मुद्दामा ...

सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुल कोर्ट’ आज (शुक्रबार) बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक ‘फूल कोर्ट’ बोलाएका हुन्। जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोना भाइरस कोभिड-१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि सङ्कुचन गरेको थियो । ‘बैठकमा प्रधानन्यायाधीश तथा […]