सर्वोच्चमा सेवा कटौतीको गृहकार्य, पूर्ण बैठक बोलाइयो

४ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य थालेको छ । त्यसका लागि आज दिउँसो सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा बैठकमा सहभागी नहुने भएका छन् । अरु न्यायाधीशहरुले सेवा कटौतीको निर्णय गर्ने र त्यसमा पछि प्रधानन्यायाधीश जबराले समेत हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतले बतायो […]

सम्बन्धित सामग्री

सर्वोच्चका ३५ कर्मचारीलाई कोरोना संक्रमण, सेवा कटौतीका लागि पूर्ण बैठक बोलाइयो

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि सर्वोच्च अदालतको पूर्ण बैठकका लागि पत्राचार गरिएको छ । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले अदालतका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको जानकारी दिए । यस्तै, अन्य ३०भन्दा बढी कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको, स्वाब परीक्षण गराएर घरमा बसेको उनले बताए ।