इजलास र सर्वोच्चको पूर्ण बैठक बहिस्कार गरेका १५ न्यायाधीशले प्रधानन्यायाधीशलाई भेट्दै

सर्वोच्च अदालतको पूर्ण बैठक बहिस्कार गरेका १३ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्दैछन् । अदालतभित्र देखिएका विचलनमा प्रधानन्यायाधीश राणा प्रमुख कारण रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरूले अहिले साढे ११ बजेपछि प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यसूची रहेको छ ।न्यायालयमा प्रधानन्यायाधीशका कारण बेथिति बढेको तथा कार्यपालिकामा समेत प्रधानन्यायाधीश जबराले भाग खोजेको भन्दै असन्तुष्टि जनाएका १५ न्यायाधीशले सोमबारको पूर्ण बैठक बहिष्कार गरेका थिए । अदालतभित्रको लफडाका कार