सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको पूर्ण बैठकमा सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले सहभागी नहुने निर्णय गरेका छन्।आइतबार बसेको १४ न्यायाधीशको बैठकले यथास्थितिमा जबराले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो। प्रधानन्यायाधीश जबराले सोमबार पूर्ण बैठक बोलाउने तयारी गरेका छन्।मन्त्रिपरिषद्‌मा भाग मागेको र विकृतिविहीन न्यायालयसम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेका छन्।जबराले आइतबार बारका पदाधिकारीहरूसँग

सम्बन्धित सामग्री

सर्वोच्चमा फुलकोर्ट बैठक सुरु

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आह्वानमा फुलकोर्टको बैठक बसेको हो। प्रधानन्यायाधीश राणा पूर्ण बैठक भ्याउने गरी दिउँसो १ बजेतिर सर्वोच्च आएका छन्। यसअघि प्रधानन्यायाधीश राणाले बोलाएको बैठक बहिस्कार गरेका आन्दोलनकारी न्यायाधीशहरु बिहीबारको बैठकमा सहभागी भएका छन्। फुलकोर्ट बैठकबाट गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने […]

अनेक ‘डिल’ पछि संकटको ‘डिल’ मा चोलेन्द्र

न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् । सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका छन् । उनीहरु प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । सर्वोच्चको काम कारबाही नै ठप्प भयो । न्यायिक इतिहासमा यो नौलो घटना हो । अब सहकर्मीसँग एकसाथ इजलासमा बस्न जबरालाई कठिन छ । जबराको राजीनामा माग्नेको संख्या बढ्दो...

अनेक ‘डिल’ पछि पनि संकटको ‘डिल’ मा चोलेन्द्र

न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् ।सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका छन् । उनीहरु प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । सर्वोच्चको काम कारबाही नै ठप्प भयो । न्यायिक इतिहासमा यो नौलो घटना हो । अब सहकर्मीसँग एकसाथ इजलासमा बस्न जबरालाई कठिन छ ।जबराको रा

कांग्रेस डडेल्धुराले गर्‍यो सांसद सहित १२ जनालाई कारबाही - Naya Patrika

नेपाली कांग्रेस डडेल्धुराले पार्टिको अनुशासन उल्लंघन गरेको भन्दै र आसन्न प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार चयन गर्ने पूर्ण बैठक बहिस्कार गरि अलग रुपमा सिफारिस गर्ने खोज्ने...पूरा पढ्नुहोस् »