हुम्लाको अदानचुलीमा विप्लव समूहको पनि उम्मेदवारी

सिमकोट– हुम्लाको अदानचुली गाउँपालिकाको अध्यक्ष पदका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट खड्ग सिंहले उम्मेदवारी दर्ता गराएका छन्। आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि सिंहले उम्मेदवारी दर्ता गराएको हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए। यस्तै विप्लव नेतृत्वको नेकपाले अदानचुलीको वडा नम्बर १ र वडा नम्बर ६ मा पनि […]

सम्बन्धित सामग्री

दाङ उवासंघमा ४० जनाको उम्मेदवारी

दाङ– दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज १३ मा हुने निर्वाचनका लागि २० पदमा ४० जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका संयोजक निर्मल गौतमका अनुसार सहमति हुन नसकेपछि निर्वाचन कार्य तालिका अनुसार शनिबार दुई वटा समूहको आ–आफ्नो टिमसहित उम्मेदवारी दर्ता गराएका हुन् । उनका अनुसार अध्यक्ष पदमा वसन्त जोसी र रामप्रसाद पोख्रेलको उम्मेदवारी […]

ईपान नेतृत्वका लागि किरण मल्ल समूहको उम्मेदवारी घोषणा

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईपानको ३२ जेठमा हुने निर्वाचनका लागि इन्जिनियर किरण मल्ल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ। आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मल्ल नेतृत्वको समूहले संस्थागत विकास र सुशासनको प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको हो। अध्यक्षका प्रत्यासी मल्ल साढे दुई दशकदेखि ऊर्जा उत्पादनको क्षेत्रमा क्रियाशील छन्। मल्ल…

शेखर-गगन समूहको बैठकमा विश्वप्रकाश शर्मा प्रवेश

काठमाडौं– नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् ।  गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएका हुन् ।  शेखर कोइरालाले कांग्रेस संसदीय दलको […]

कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

२८ साउन, चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनमा पनि […]

अदानचुलीकाे अध्यक्ष र दुई वडा अध्यक्षमा विप्लप समूहको उम्मेदवारी

सिमकोट- हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको अध्यक्ष पदका लागि नेत्रविक्रम चन्द (विप्लव) समूहको नेपाल कम्युनिस्ट पार्टीले पनि मनोनयन दर्ता गरेको छ। उक्त पार्टीकाे तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारी दर्ता गरिएको हो। यही वैशाख ३० गते हुने निर्वाचनका लागि विप्लप समूहको तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि खड्क सिंहले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत […]

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी, आचार्य समूहको बहिस्कार

१ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका आकांक्षी कुल आचार्य पक्षधरले बहिस्कार गरेको निर्वाचनका लागि अध्यक्षमा डा‍. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका आठ उम्मेदवारमध्ये दुई जना निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्ष यासमिन बेगम र युवा […]

म एक समूहको महामन्त्री होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन् । बिहीबारको मतगणनाबाट महामन्त्रीमा निर्वाचि थापाले उम्मेदवारी दिँदा एउटा समूहबाट दिएको भए पनि अब आफू सबैको महामन्त्री भएको बताए । अनुमप पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आफूलाई महामन्त्री बनाउन मतदाताहरु खटेको भन्दै अब आफू खट्ने बताए । ‘एउटा […] The post म एक समूहको महामन्त्री होइन : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताको रौनक (फोटो फिचर)

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । शनिबार दिउँसो ५ बजेम्म उम्मेदवारी दर्ताको समय भएकाले उम्मेदवारी दर्ता र चुनाव प्रचार प्रसारका कारण भृकुटीमण्डप क्षेत्र भीडभाडमय भएको छ । उम्मेदवारहरुले आफ्नो समूहको र्‍यालीसहित उम्मेदवारी दर्ता गरेका छन् । कसैले र्‍याली र बाजागाजासहित चुनाव प्रचार गरेका छन्, झाँकी […]

रुपन्देही क्षेत्र २ मा देउवा समूहको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा समूहले रुपन्देहीको क्षेत्र नं. २ मा उम्मेदवारी घोषणा गरेको छ । सो समूहले शनिवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आगामी मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय समिति र ६ गते प्रतिनीधिसभा क्षेत्रीय समितिको निर्वाचन हुँदैछ । अधिवेशनबाट नेतृत्व लिनको लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा समूहबाट रुपन्देही २ मा प्रतिनिधि सभा क्षेत्रीय ...