दाङ उवासंघमा ४० जनाको उम्मेदवारी

दाङ– दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज १३ मा हुने निर्वाचनका लागि २० पदमा ४० जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका संयोजक निर्मल गौतमका अनुसार सहमति हुन नसकेपछि निर्वाचन कार्य तालिका अनुसार शनिबार दुई वटा समूहको आ–आफ्नो टिमसहित उम्मेदवारी दर्ता गराएका हुन् । उनका अनुसार अध्यक्ष पदमा वसन्त जोसी र रामप्रसाद पोख्रेलको उम्मेदवारी […]

सम्बन्धित सामग्री

दाङ २ मा रेखाको अग्रता कायमै

दाङ २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ रेखा शर्माले अग्रता कायम राखेकी छिन् । ३५ हजार हजार ६ सय ३० मत गणना हुँदा रेखाले १३ हजार...

दाङ क्षेत्र नम्बर १ मा कसैले पनि फिर्ता लिएनन् उम्मेदवारी

२६ असोज, दाङ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएकाहरुमध्ये कसैको पनि उम्मेदवारी फिर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत मानवबहादुर विष्टका अनुसार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फ २७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आज […]

सहरी विकास मन्त्री चौधरीद्वारा दाङ क्षेत्र नं. १ बाट उम्मेदवारी

सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् ।  चौधरीले सत्तारुढ गठबन्धनका तर्फ प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारीमा दर्ता गराएका हुन् । उक्त निर्वाचन क्षेत्रबाट चौधरी ०७४ सालको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । सोही निर्वाचन क्षेत्रबाट नेकपा एमालेकी नेतृ शान्ता चौधरीले पनि उम्मेदवारी दिएकी छिन् । सोही निर्वाचन क्षेत्र प्रदेशसभा सदस्य (क)तर्फ सत्तारुढ गठबन्धन साझा उम्मेदवारका नेकपा माओ

दाङ–२ मा एमाले महासचिव पोखरेलले गरे मनोनयन दर्ता

२३ असोज, दाङ । दाङ क्षेत्र नं. २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार मनोनयन दर्ता गराएका छन् । महासचिव पोखरेलले र्‍याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । त्यस्तै दाङ क्षेत्र नं. २  ‘क’ मा एमालेबाट बलीभद्र राना र २ ‘ख’ बाट गिरिराज केसीले उम्मेदवारी मनायनले दर्ता गरेका छन् […]

दाङ–१ मा एमालेबाट शान्ता चौधरीको उम्मेदवारी

दाङ – आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेकी शान्ता चौधरीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार जिल्ला अदालत परिसर लमहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै प्रदेश सभातर्फ एमालेबाट क्षेत्र नं. १ (क) मा गंगाराम भट्टराई र १ (ख) मा कुलबहादुर केसीले उम्मेदवारी दर्ता गराउनुभएको  छ ।

दाङ – २ बाट एमाले महासचिव शंकर पोखरेलको उम्मेदवारी दर्ता

दाङ – आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभाकाे चुनावमा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर पाेखरेलले उम्मेदवारी दर्ता गराउनु भएको हो । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनु भएका पाेखरेल आफैँ निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । त्यस्तै प्रदेश सभा तर्फ  (१)  मा एमालेकै बलिभद्र राना र (२)  मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराउनु भ...

दाङ-३ बाट कोमल वलीको उम्मेदवारी दर्ता

यस क्षेत्रमा वलीको प्रतिष्पर्धा नेपाली काँग्रेसका दीपक गिरि सँग हुने छ । यसै गरि प्रदेश सभाका लागि दाङ ३ (क) घनश्याम पण्डे र दाङ ३ (ख) बाट हुकुम बस्नेतले उम्मेदवारी दर्ता गरेका छन्।...

दाङ-३ मा एमालेबाट कोमल वलीले दिइन् उम्मेदवारी

२३ असोज, काठमाडौं । दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कोमल वलीले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । क्षेत्र ३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वलीले उम्मेदवारी दिएकी हुन् । उनीसँगै महासचिव शकर पोख्रेल पनि सहभागी भएका छन् । त्यस्तै दाङ क्षेत्र नं. १ ‘क’ मा एमालेबाट घनश्याम पाण्डेय र २ ‘ख’बाट […]

दाङ जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दर्ता

दाङ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुन लागेको छ । समितिमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका छन् । समितिको प्रमुखमा कांग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी रहेको छ । शर्मा स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका […]

निर्वाचनमा दाङ कांग्रेस: सभापतिमा चार जनाकाे उम्मेदवारी

दाङ- नेपाली कांग्रेस दाङको सभापति पदमा ४ जनाले उम्मेद्वारी दिएका छन्। कांग्रेसको जिल्ला अधिवेशन शनिबार हुँदै छ। सभापतिका लागि शंकर डाँगी, कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत र भुपबहादुर डाँगीले उम्मेदवारी दिएका हुन्। कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत र भुपबहादुर डाँगी पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् भने शंकर डाँगी बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। त्यसैगरी, उपसभापतिमा […]