कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताको रौनक (फोटो फिचर)

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । शनिबार दिउँसो ५ बजेम्म उम्मेदवारी दर्ताको समय भएकाले उम्मेदवारी दर्ता र चुनाव प्रचार प्रसारका कारण भृकुटीमण्डप क्षेत्र भीडभाडमय भएको छ । उम्मेदवारहरुले आफ्नो समूहको र्‍यालीसहित उम्मेदवारी दर्ता गरेका छन् । कसैले र्‍याली र बाजागाजासहित चुनाव प्रचार गरेका छन्, झाँकी […]