अदानचुलीकाे अध्यक्ष र दुई वडा अध्यक्षमा विप्लप समूहको उम्मेदवारी

सिमकोट- हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको अध्यक्ष पदका लागि नेत्रविक्रम चन्द (विप्लव) समूहको नेपाल कम्युनिस्ट पार्टीले पनि मनोनयन दर्ता गरेको छ। उक्त पार्टीकाे तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारी दर्ता गरिएको हो। यही वैशाख ३० गते हुने निर्वाचनका लागि विप्लप समूहको तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि खड्क सिंहले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत […]

सम्बन्धित सामग्री

धरान-६ का वडा अध्यक्ष भट्टराइ राप्रपामा प्रवेश

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् ।  भूगोल केन्द्रीत जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले बिहीबार बिहान धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाइ पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् । भट्टराइ गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् […] The post धरान-६ का वडा अध्यक्ष भट्टराइ राप्रपामा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ

२९ वैशाख, सुर्खेत । मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् । बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका-११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति […]

तुलसीपुरमा १७ मा बुवाको निधन भएपछि छोरा बने वडाध्यक्षको उम्मेदवार

दाङ, तुलसीपुर । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् । एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा दाङ सहइन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए । लबरुको निधन भएपछि […] The post तुलसीपुरमा १७ मा बुवाको निधन भएपछि छोरा बने वडाध्यक्षको उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक.

रामग्राम–१३ का वडा अध्यक्ष उम्मेदवारद्धारा तलब भत्ता नलिने घोषणा

नवलपरासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिका वार्ड न. १३ का नेपाली कांग्रेस तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भगवती यादवले चुनाव जितेपछि तलब भत्ता नलिने घोषणा गरेका छन् । ‘स्थानीय जनता र गाउँठाउँको हितमा म इमान्दार भएर काम गर्नेछु । भ्रष्टाचाररहित सुशासन कायम गर्नेछु,’ नेपाली कांग्रेसका तर्फबाट वाडा अध्यक्ष पदका उम्मेद्वार भगवती यादवले राजधानी सम्बादाता गर्दै […] The post रामग्राम–१३ का वडा अध्यक्ष उम्मेदवारद्धारा तलब भत्ता नलिने घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

वडा अध्यक्षका उम्मेदवार नै मतदान केन्द्रमा कर्मचारी

बागलुङ : जिल्ला निर्वाचन कार्यालय बागलुङले उम्मेदवारलाई नै मतदान केन्द्रमा कर्मचारीका रुपमा खटाएको छ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङ नगरपालिकाको दुई स्थानमा वडा अध्यक्ष पदका उम्मेदवारलाई कर्मचारीको रुपमा खटाएको हो।बागलुङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पदका उम्मेदवार रुद्रबहादुर केसी र वडा नम्बर ११ का वडा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी केसीलाई कर्मचारीका रुपमा खटाएको छ।कर्मचारीका रुपमा खटिएका दुवै जना नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका छन्।वडा नम्बर ६ का अध्यक्षका

शान्ति सुरक्षालाई चुनौती दिँदै उम्मेदवार लक्षित हिंसात्मक घटना, दुई जना घाइते

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार लक्षित हिंसाका घटना नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनमाथि गम्भीर चुनौती खडा भएको छ । धनुषाको कमला नगरपालिकामा बुधबार राति उम्मेदवारमाथि सांघातिक आक्रमण भएको छ ।कमला नगरपालिकाको वडा नम्बर १ स्थित मंगराहामा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार सर्वदेव यादवको घरमा तोडफोड गर्दै उनका ७० वर्षीय बुबा चन्द्रनारायण यादवमाथि धारिलो हतियार प्रहार भएको छ । वडा सदस्यका उम्मेदवार हरेराम भण्डारीमाथि पनि एक समूहले धारिलो हतियार प्रहार गरेको छ ।घा

माओवादीबाट उम्मेदवार बनेका गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष एमाले प्रवेश

रसुवा, बैशाख १६ । नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका […]

कांग्रेसका क्षेत्रीय सचिव समाजवादीबाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सचिव नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ । कांग्रेसको मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ सचिव नवराज पौडेल नेकपा एसबाट मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष पदको उम्मेदवार बन्नुभएको हो । कांग्रेस परित्याग गर्दै उनी एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको हो । प्रदेश सभापति रञ्जन […]

वडा अध्यक्षको उम्मेदवार बने हास्यकलाकार काफ्ले

हास्य कलाकार दिनेश काफ्ले पनि चुनावी मैदानमा उत्रिने भएका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा उनी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष उम्मेदवार बन्ने भएका हुन् । नेकपा (माओवादी केन्द्र) ले सर्वसम्मतबाट उनलाई वडा अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेको हो । माओवादी केन्द्रले वडा अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेकोले आफु चुनावका लागि अगाडि बढी सकेको  काफ्लेले बताए ।‘ब्यक्तिगत रुपमा म धेरै ठाउँहरु घुमे । केही हदसम्म सफलता पनि प्राप्त भयो । तर मेरो समाज अ

उम्मेदवार छान्न चार तहको संसदीय समिति बनाउँदै कांग्रेस

उम्मेदवार छान्ने समिति  गाउँ, नगर वडा अध्यक्ष र सदस्य : प्रतिनिधिसभा संसदीय समिति  गाउँपालिका अध्यक्ष र उपाध्यक्ष : जिल्ला संसदीय समिति   नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुख : प्रदेश संसदीय समिति  महानगरपालिका प्रमुख र उपप्रमुख : केन्द्रीय संसदीय...