संसदीय दलमा उम्मेदवारी टुंग्याउन बसेको कांग्रेस संस्थापन इतरको बैठक निष्कर्षविहीन

काठमाडौँ- संसदीय दलको नेतामा उम्मेदवारी टुंगो लगाउन बसेको नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक निष्कर्षविहीन भएको छ । होटल एम्बेस्डरमा सोमबार दिउँसो बसेको बैठकमा संसदीय दलमा समूहको साझा उम्मेदवार टुंग्याउने विषयमा निर्णय हुने नसकेको हो । यसअनुसार समूहबाट महामन्त्री गगन थापा र डा. शेखर कोइरालामध्ये कसले संसदीय दलको नेतामा उम्मेदवारी दिने भन्ने अझै स्पष्ट भइसकेको […]

सम्बन्धित सामग्री

कार्यव्यवस्था परामर्श समितिको बैठक निष्कर्षविहीन, प्रदेशसभा बैठक अनिश्चित

कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले फेरि दिउँसो १ बजे बस्ने गरी बैठक सकिएको जानकारी दिए ।

दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम समितिको बैठक निष्कर्षविहीन

संसदीय दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको बैठक निष्कर्षविहीन बनेको छ ।

गगन र शेखरमध्ये एक छान्न बसेको बैठक निष्कर्षविहीन

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलमा आकांक्षा राखेका दुई नेताहरु गगन थापा र शेखर कोइरालालाई मिलेर जान दबाब दिँदै बसेको अनौपचारिक बैठक कुनै निष्कर्श नै ननिकाली टुंगिएको छ। कांग्रेस संसदीय दलमा आकांक्षा राखेका महामन्त्री गगन थापा र केन्द्रीय सदस्य शेखर कोइरालामध्ये एकलाई मात्र संस्थापन इतर पक्षबाट अगाडि बढाउने भन्दै जुटेको छलफलले कुनै निर्णय निकाल्न नसकेको हो। […]

समानुपातिक सूची टुंग्याउन कांग्रेस संसदीय समिति बैठक बस्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो ।  सूची टुंग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।  पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आइतबारको बैठकले सिलिङको...

बूढानीलकण्ठको सर्वदलीय बैठक निष्कर्षविहीन, कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । बैठकले कुनै निष्कर्ष ननिकालेको नेताहरुले बताएका छन् । बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै निष्कर्ष ननिकालेको भए पनि छलफलमै रहेको बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले पनि दिउँसो ३ बजे कांग्रेस संसदीय...

कर्णालीमा कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन, फेरि बस्दै

३ वैशाख, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको छ । प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन बसेको दलको बैठक विनानिष्कर्ष टुङ्गिएको हो । आज बिहान ९ बजेदेखि …

प्रदेश १ मा कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन

६ माघ, विराटनगर । प्रदेश १ मा प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रदेश १ मा प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । र, यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले पेश गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनेछ । मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–माधव समूहलाई अविश्वासको प्रस्ताव पास […]