काठमाडौं, १ माघ । सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी न्यायाधीश पत्नी आरती गिरीले न्यायको अनुभूति नपाएको कारण उक्त बाटो अबलम्बन गर्न बाध्य भएको बताएकी छन् । जनचेतना समाज परिवर्तन नेपालले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘न्यायिक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले राज्यले बाँच्न नदिएको बताईन् । आरती निलम्बित न्यायाधीश भुवन गिरीकी श्रीमति […]