राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास

बलात्कार आरोपीलाई सजाएको माग गर्दै एक सातादेखि आमरन अनशन बस्दै आएकी निहारिका राजपुतले आज आत्मदाहको प्रयास गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासअगाडि उनले आत्मदाहको प्रयास गरेकी हुन् ।  उनी एक सातादेखि...

सम्बन्धित सामग्री

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

गत शुक्रबार आफ्नी पाँच वर्षीय छोरीलाई बोकेर आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । २८ वर्षीया माया रम्तेलले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो । गम्भीर घाइते भएकी रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक …

श्रीमान् अर्कै महिलासँग लागेको भन्दै आमाछोरीद्वारा आत्मदाहको प्रयास

झापा- श्रीमान् अर्कै महिलासँग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छन्। गएराति ८.३० बजेको समयमा बुद्धशान्ति २ गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैंले आगो लगाएकी हुन्। उनीहरू जल्दै गरेको देखेर स्थानीयबासीले उनीहरूको […]

यसअघि आत्मदाहको प्रयास गरेकी आरती आज पनि प्रहरी नियन्त्रणमा

गत शुक्रवार सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी आरती गिरीलाई प्रहरीले मंगलबार बिहान फेरी नियन्त्रणमा लिएको छ।...

न्यायाधीश पत्नी आरतीले किन गरिन् आत्मदाहको प्रयास ?

काठमाडौं, १ माघ । सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी न्यायाधीश पत्नी आरती गिरीले न्यायको अनुभूति नपाएको कारण उक्त बाटो अबलम्बन गर्न बाध्य भएको बताएकी छन् । जनचेतना समाज परिवर्तन नेपालले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘न्यायिक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले राज्यले बाँच्न नदिएको बताईन् । आरती निलम्बित न्यायाधीश भुवन गिरीकी श्रीमति […]

१६ वर्षीया किशोरीद्वारा आत्मदाहको प्रयास

सोलुखुम्बु। एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन्  । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् । किशोरीले राति साढे ८ बजे शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए । […]

काठमाडौंमा एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं, २४ चैत्र । काठमाडौंमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । नयाँ बानेश्वारमा अन्दाजी ५० वर्षिय एक पुरुषले आत्मदाहको प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका उनको प्रहरीले उद्दार गरेको थियो । ती पुरुषलाई अहिले प्रहरीले नियन्त्रणमा राखेको छ ।

जापानी प्रधानमन्त्री कार्यालयनजिकै आत्मदाहको प्रयास

काठमाडौँ- जापानी प्रधानमन्त्रीको कार्यालयनजिकै एकजनाले आत्मदाहको प्रयास गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाको कार्यालय नजिकै आफूलाई आगो लगाएपछि एक व्यक्तिलाई बेहोस अवस्थामा अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार टोकियोमा भएको घटनाको बारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ । टिभी असाहीका अनुसार आगो निभाउने प्रयास गर्ने क्रममा एक प्रहरी अधिकारी घाइते भएका छन् । […]

राष्ट्रपति भवन शीतल निवास अगाडि निहारिकाको आत्मदाहको प्रयास

निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रोपटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् । आफूले न्याय नपाएको […]

राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाहको प्रयास

काठमाडौँ- निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रो पटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् । आफूले […]

अर्घाखाँचीमा एक महिलाद्धारा आत्मदाहको प्रयास

कृष्ण परियार , अर्घाखाँची । अर्घाखाँचीमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । सन्धिखर्क नगरपालिका वडा नं। २ चुत्राबेशी शंखेटारी बस्ने बिर्ख बहादुर बि क कि श्रीमती बर्ष ४३ की नुमकला बि।क।ले आफ्नो शरिरमा मट्टितेल खनाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले बताए । बोटलमा रहेको मट्टितेल आफ्नो शरिरमा छर्किएर […]