काठमाडौंमा एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं, २४ चैत्र । काठमाडौंमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । नयाँ बानेश्वारमा अन्दाजी ५० वर्षिय एक पुरुषले आत्मदाहको प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका उनको प्रहरीले उद्दार गरेको थियो । ती पुरुषलाई अहिले प्रहरीले नियन्त्रणमा राखेको छ ।

सम्बन्धित सामग्री

पोखरामा आत्मदाहको प्रयास, बचाउन जाने महिलासहित दुईजना घाइते

काठमाडौंमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको घटना सेलाउन नपाउँदै आइतार पोखरामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा १३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आइतबार शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला घाइते हुनुभएको छ । आगो लगाउने काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका …

प्रेमिकासँग खटपट भएपछि गुरुङले आफैलाई आगो लगाए !

काठमाडौंमा विहिवार एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाए। सुन्धारास्थित सिभिल मलको भुईं तलामा काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका २९ वर्षीय विशान गुरुङले आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीका अनुसार ...

निहारिका राजपुतले गरिन् राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।