श्रीमान् अर्कै महिलासँग लागेको भन्दै आमाछोरीद्वारा आत्मदाहको प्रयास

झापा- श्रीमान् अर्कै महिलासँग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छन्। गएराति ८.३० बजेको समयमा बुद्धशान्ति २ गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैंले आगो लगाएकी हुन्। उनीहरू जल्दै गरेको देखेर स्थानीयबासीले उनीहरूको […]