आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

गत शुक्रबार आफ्नी पाँच वर्षीय छोरीलाई बोकेर आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । २८ वर्षीया माया रम्तेलले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो । गम्भीर घाइते भएकी रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक …

सम्बन्धित सामग्री

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

झापा- गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरी...

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।