आचारसंहितामा कांग्रेस असन्तुष्टि

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगले लागू गर्ने निर्णय गरेको निर्वाचन आचारसंहिता २०७९ प्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारमा जान रोक लगाइएकोप्रति आपत्ति जनाएको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ‘प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारप्रसारमा रोक लगाइन’ नहुने […] The post आचारसंहितामा कांग्रेस असन्तुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सत्ता गठबन्धनभित्रको असन्तुष्टि प्रदेश–प्रदेशमा छताछुल्ल

काठमाडौँ : एकअर्काप्रतिको तीव्र असन्तुष्टि र अविश्वासबीच केन्द्रको सात दलीय सत्ता गठबन्धन घस्रिरहेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलगायतका सात दल सम्मिलित यो गठबन्धन गत वर्ष पुस १० मा तोडिएर फागुनमा फेरि जोडिएको थियो। गठबन्धनमा रहेका कुनै दल भने एकअर्काप्रति सन्तुष्ट छैनन्।चुलिँदो असन्तुष्टि र अविश्वास तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रयासबीच पनि केन्द्रीय गठबन्धन अहिले टुट्ने अवस्थामा छैन तर प्रदेशहरूमा भने एकअर्काप्रतिको असन्तुष्टि छताछुल्ल

कांग्रेस महामन्त्रीले भने - ‘अब त अति भयो’

कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रका गतिविधि प्रति चरम असन्तुष्टि जनाएका छन् ।  आज सामाजिक सञ्जालमार्फत् आफ्ना असन्तुष्टि सार्वजनिक गर्दै उनले अब अति भएको उल्लेख गरेका छन् ।  पार्टीको संस्थापन पक्षबाट प्रक्रिया, पद्धति...

मन्त्री बनाउँदा कांग्रेसमा असन्तुष्टि छैन : ढुंगाना

काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले सरकारमा तीन मन्त्री थपिँदा पार्टीभित्र कुनै असन्तुष्टि नभएको दाबी गरेका छन् । ‘नेपाली कांग्रेस एउटा डेमोक्रेटिक पार्टी हो । पार्टीभित्र आआफ्ना धारणा राख्नु स्वाभाविक हो । यसलाई असन्तुष्टि भनिहाल्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै ढुंगानाले भने […]

जनतामा रहेको असन्तुष्टि र छटपटीलाई सम्बोधन गरेर सरकारले काम गर्नुपर्छः गगन थापा

बुटवल–  कांग्रेस महामन्त्री गगन थापाले जनतामा रहेको असन्तुष्टि र छटपटीलाई सम्बोधन गरेर सरकारले काम गर्नुपर्ने बताएका छन्। कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले जनताले राहत महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। नेता थापाले भने, ‘कुनै क्षेत्र राम्रो छ भन्ने अहिले अवस्था छैन। जनतालाई […]

स्ववियु प्रतिनिधि चयन र टिकट वितरणमा नेविसंघमा चरम असन्तुष्टि

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा असन्तुष्टि थप चुलिएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले आफूखुसी निर्णय गरेको भन्दै संघभित्र असन्तुष्टि बढेको हो । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर अध्यक्ष शेर्पाले एकलौटी निर्णय गर्दै आएको असन्तुष्टहरुको आरोप छ । निर्णय प्रक्रियामा असन्तुष्ट जनाउँदै स्ववियु केन्द्रित गठन […]

महानगर र उपमहानगरमा भागबण्डा मिले पनि कांग्रेसभित्र असन्तुष्टि बढ्दो

काठमाण्डाै – सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरमा भागबण्डाको टुंगो लागे पनि नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ । विराटनगर, पोखरा, भरतपुर, हेटौंडा तथा मधेसका स्थानीय कार्यकर्ताले भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् । पोखरामा मेयर पद नपाएपछि कांग्रेसका असन्तुष्ट पदाधिकारी र कार्यकर्ताले कांग्रेस कास्कीको पार्टी कार्यालयमा ताला लगाएका छन् । पोखरा महानगरपालिकाको मेयरको पद गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको कोटामा परेको छ । पार्टी कार्यकताको भावनाविपरीत कांग्रेस एक्लै लड्दा पनि जितिने पोखरा महानगरको मेयर अर...