जनतामा रहेको असन्तुष्टि र छटपटीलाई सम्बोधन गरेर सरकारले काम गर्नुपर्छः गगन थापा

बुटवल–  कांग्रेस महामन्त्री गगन थापाले जनतामा रहेको असन्तुष्टि र छटपटीलाई सम्बोधन गरेर सरकारले काम गर्नुपर्ने बताएका छन्। कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले जनताले राहत महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। नेता थापाले भने, ‘कुनै क्षेत्र राम्रो छ भन्ने अहिले अवस्था छैन। जनतालाई […]

सम्बन्धित सामग्री

राजनीतिक भद्रगोलका बीच बजेटको तयारीमा मधेश सरकार

सत्ता साझेदार दलहरूबीच चरम असन्तुष्टि र अपूर्ण मन्त्रिपरिषद् रहेको अवस्थामा मधेश सरकार अगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको तयारीमा लागेको छ ।

प्रदेश सरकार बाँडफाँटप्रति नागरिक उन्मुक्तिको असन्तुष्टि, २४ घण्टे अल्टिमेटम

धनगढी । प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्तिले असन्तुष्टि प्रकट गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम

देउवासँग शेखरको असन्तुष्टि

काठमाडौं, असार २८। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार सञ्चालनको शैलीप्रति असन्तुष्टि पोखेका छन् । कोइरालाले सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयकको विरोध गर्दै देउवालाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले जस्तै असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो? भन्दै प्रश्न गरेका हुन् । […]

देउवासँग शेखरको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार सञ्चालनको शैलीप्रति असन्तुष्टि पोखेका छन् । कोइरालाले सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयकको विरोध गर्दै देउवालाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले जस्तै असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ? भन्दै प्रश्न गरेका हुन् । […] The post देउवासँग शेखरको असन्तुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक.

सभामुखले एमसिसी अगाडि नबढाएकोमा ओलीको असन्तुष्टि

एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटाले एमसिसी अगाडि नबढाएको भन्दै असन्तुष्टि पोखेका छन् । वर्तमान गठबन्धन सरकार सभामुख सापकोटाका सामु निरीह बनेको ओलीको आरोप छ । सरकारले संसद् सचिवालयमा दर्ता गरेको...

मन्त्रिपरिषद् विस्तार हुन नसक्दा गठबन्धनमा नै असन्तुष्टि

सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्दै आइरहेका छन् ।मन्त्रिपरिषद् विस्तार र भागबन्डामा सहमति गर्न भन्दै सोमबार साँझ बसेको बैठकमा समेत मन्त्रालयको भागबन्डामा कुरा नमिलेपछि गठबन्धन आबद्ध शीर्ष तहका नेताहरू नै असन्तुष्ट बनेका ह

मन्त्रिपरिषद् विस्तार नहुँदा गठबन्धनमै असन्तुष्टि

काठमाडौं । सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्दै आइरहेका छन् । मन्त्रिपरिषद् विस्तार र भागबन्डामा […] The post मन्त्रिपरिषद् विस्तार नहुँदा गठबन्धनमै असन्तुष्टि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

धारा ७६ को उपधारा ५ को व्याख्याप्रति ओलीको असन्तुष्टि

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक इजलासद्वारा संविधानको धारा ७६ को उपधारा ५ को सम्बन्धमा गरेको व्याख्याप्रति असन्तुष्टि जनाएका छन् ।मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले उपधारा ५ बमोजिम सरकार बनाउन दलीय ह्वीप नलाग्ने संवैधानिक इजलासको फैसलाप्रति तीव्र असन्तुष्टि जनाए ।राजनीतिक दलले व्यक्तिलाई उम्मेदवारका रुपमा मनोनयन गर्ने, दलको घोषणापत्रको आधारमा जनतामा जाने, दल चुनाव चिन्हमा मत दिएर जनताले विजयी गराउने जिकिर गर्दै ओलीले यसरी जितेको जनप्रति