सभापति देउवाको कार्यशैलीप्रति महामन्त्री शर्माको असन्तुष्टि, संसदीय बोर्डमा राखे ६ बुँदे असहमति

कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस संसदीय बोर्डमा ६ बुँदे मौखिक विमति राखेका छन् ।  उनले उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग आफ्नो प्रष्ट असहमति रहेको...

सम्बन्धित सामग्री

पर्यटन बोर्डमा ३ सदस्य नियुक्त

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डमा ३ सदस्य नियुक्त गरेको छ । बिहीवार (आज) बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।  यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय पनि गरेको बताइएको छ ।

पर्यटन बोर्डमा ३ सदस्य नियुक्त

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डमा ३ सदस्य नियुक्त गरेको छ । बिहीवार (आज) बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।  यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय पनि गरेको बताइएको छ ।

श्रीलंकाली क्रिकेट बोर्डमा जयसूर्याको प्रवेश

श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्या क्रिकेट बोर्डमा कन्सल्टेन्ट भूमिकामा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्रतिबन्धमा रहेको श्रीलंकाली क्रिकेट बोर्डले राष्ट्रिय टोली बलियो बनाउन अनुभवी तथा सन्न्यास लिइसकेका पुराना खेलाडीलाई...

शुभगृहको बोर्डमा सुरजसिंह ठकुरी

शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले आफ्नो बोर्डमा सुरज सिंह ठकुरीलाई ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । एभरेष्ट होटलमा आयोजित एक समारोहबीच ठकुरी र शुभगृहबीच हस्ताक्षर भएको हो । ‘विद्यार्थीलाई उचित सहयोग...

इलोन मस्क ट्विटरको सञ्चालक बोर्डमा सहभागी नहुने

काठमाडौं– हालैमात्र सामाजिक सञ्जाल ट्विटरको सबैभन्दा ठूलो शेयरधनी बनेका इलोन मस्क कम्पनीको सञ्चालक बोर्डमा भने सहभागी नहुने भएका छन् । ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवालले मस्क ट्विटरको बोर्डमा सहभागी नहुने जानकारी दिएका हुन् । ट्विटरको ९ दशमलब २ प्रतिशत शेयर खरिद गरेका मस्कले यही शनिबार कम्पनीको बोर्डमा आबद्ध हुने तय थियो । तर, सोही दिन […]

एलन मस्क ट्वीटरको बोर्डमा समावेश नहुने

एलन मस्क ट्वीटरको बोर्डमा समावेश हुने छैनन् । कम्पनीका मुख्य कार्यकारी अधिकारी पराग अग्रवालले यसबारे जानकारी दिएका हुन् ।एलन मस्क शनिबारदेखि ट्वीटरको बोर्डमा समावेश हुनुपर्ने थियो । उनले अघिल्लो हप्ता नै ट्वीटरमा उनले ९.२ प्रतिशतको हिस्सेदारी खरिद गरेको बताएका थिए ।पराग अग्रवालले ट्वीट गरे, ‘एलनले बिहानै आफू बोर्डमा समावेश नहुने जानकारी दिएका छन् । ’अग्रवालले टेस्ला चिफ एलन मस्क ट्वीटर कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदार बनिरहने र उनको धारणा कम्पनीमा सधैँ स्वागत हुने बताएका छन् ।E

पोखराको पर्यटन बोर्डमा चल्दैछ उत्कृष्ट तस्विरहरुको प्रदर्शनी

पोखरा : पोखराको पर्यटन बोर्डमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्विरहरुको प्रदर्शनी भइरहेको छ। फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटन बोर्डमा प्रदर्शनी भइरहेको हो। मंगलवारबाट सुरु भएको प्रदर्शनी १६ गते शुक्रबारसम्म चल्नेछ। प्रतियोगितामा छानिएका १७५ मध्ये उत्कृष्ट ११७ फोटो प्रदर्शनीमा राखिएको छ।…

आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन

पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले पछिल्लो समय आईपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएका हुन् ।  लघुवित्तले बैशाख १३ गते र दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता गराएको हो । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनको तयारी गरेका हुन ।  लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा नेपाल ए...

फेसबुकको ओभरसाइट बोर्डमा ‘वामपन्थी’ वर्चस्व

एजेन्सी। विश्वविख्यात सामाजिक सञ्जाल फेसबुकको ओभरसाइट बोर्डमा अधिकांश वामपन्थी विचारधाराका मानिस छन्। २० जनाको उक्त बोर्डमा पाँच अमेरिकी छन्। यो बोर्ड गत वर्ष गठन गरिएको हो। त्यसमा चार सदस्य सिधै फेसबुकले नियुक्त गरेको थियो भने बाँकी सदस्य सोसल मिडियाका दिग्गजको सल्लाहमा चयन गरिएको थियो। बोर्ड सदस्य चयन स्वतन्त्र ढंगले भए पनि त्यसमा वामपन्थी वर्चस्व रहेको बताइन्छ।