स्ववियु प्रतिनिधि चयन र टिकट वितरणमा नेविसंघमा चरम असन्तुष्टि

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा असन्तुष्टि थप चुलिएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले आफूखुसी निर्णय गरेको भन्दै संघभित्र असन्तुष्टि बढेको हो । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर अध्यक्ष शेर्पाले एकलौटी निर्णय गर्दै आएको असन्तुष्टहरुको आरोप छ । निर्णय प्रक्रियामा असन्तुष्ट जनाउँदै स्ववियु केन्द्रित गठन […]