आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच रेमिट्यान्स सम्झौता

 रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्वलगायत १५५ देशमा सञ्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवद्र्धित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिट्यान्स सेवा प्रवद्र्धन गर्ने समझदारी भएको छ ।  सम्झौताअनुसार युएईको...

सम्बन्धित सामग्री

आइएमई मार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० बोनस

काठमाडौँ। ‘आइएमई पे’ मा आइएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने छन्। आइएमई पेले आइएमई रेमिट सँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ।

नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे वालेटमा पाउन सकिने

आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् । विदेशमा रहेका व्यक्तिले आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहेका मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्ने छन् । आइएमई...

रेमिटमार्फत पठाएको रेमिट्यान्स आइएमई पेमा

काठमाडौं । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत विदेशबाट रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै पेबाट प्राप्त गर्न सक्नेछन् । विदेशमा रहेका व्यक्तिले रेमिटको साझेदारमार्फत नेपालमा पठाएको रकम सजिलैसँग पेमा प्राप्त गर्न सकिने भएको हो । आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पेमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्छन् । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुविधा उपलब्ध गराइएको छ ।

सिटी एक्सप्रेसमार्फत आएको पैसा आइएमई पे वालेटबाट पाइने

आइएमई पे र सिटी एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । ग्राहकलाई सहज तरिकाले आफ्ना विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झटविना प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले सम्झौता गरिएको...

आइएमई र पतञ्जलीबीच सम्झौता

पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिट्यान्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भारतमा बसोबास गर्ने नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्धत भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषिकुमार र आइएमई इन्डियाका प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।समझदारी पत्र […]

ग्लोबल आइएमई बैंक–आईसीएफसी फाइनान्स सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच उक्त फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउन समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक कल्याणविक्रम पाण्डे र आईसीएफसी फाइनान्सका नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरे । सम्झौताअनुसार आईसीएफसी फाइनान्सका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यक पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन । दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तरबैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्टलगायत सेवामा सहकार्य हुनेछ । हाल ग्लोबल आइएमई बैंकले २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ । आईसीएफसी फाइनान्सले २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

ग्लोबल आइएमईमा खाता खोल्नेलाई सित्तैमा ऐनसेलको सीम

२ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक र एनसेल आजियटाबीच वैदेशिक रोजगारीमा जानेहरुका लागि सीमकार्ड सित्तैमा दिने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खोल्ने ग्राहकले एनसेल ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा पाउने भएका हुन्। समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल […]

आइएमई र अल अहलिया एक्स्चेन्जबीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (यूएई) स्थित कम्पनी अल अहलिया एक्स्चेन्ज र आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । समझदारीपछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सकिनेछ । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज युएईबाट नेपालको आइएमई पे मा सिधै पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।  सेवा शुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्स्चेन्ज यूएई मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिक...

आइएमई र युनिमोनीबीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी युनिमोनी कतार र नेपालको विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड तथा