आइएमई र पतञ्जलीबीच सम्झौता

पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिट्यान्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भारतमा बसोबास गर्ने नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्धत भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषिकुमार र आइएमई इन्डियाका प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।समझदारी पत्र […]

सम्बन्धित सामग्री

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

काठमाडौँ – आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा.लिबीच एक सम्झौता भएको छ। सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ । श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन्। […]

आइएमई र हिमाल डेन्टलबीच सम्झौता

आइएमई पे र चाबहिल स्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ ।सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरूले हिमाल डेन्टल हस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् ।हालको निम्ति एक वर्षको लागि मात्र गरिएको यस सम्झौतामार्फत प्रयोगकर्ताहरूले आइएमई पेको ४६ दिने “डिजिटल दशैँ तिहार २०७९”क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशु

आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । हालका लागि ३ महिनाको लागि मात्र गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आइएमई पे र एनसेलबीच सम्झौता

एनसेल र आइएमई पेबीच नि:शुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै नि:शुल्क एप प्रयोग गर्न सक्नेछन् । आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको भन्दै आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य […]

आइएमई र एनसेलबीच सम्झौता

एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् ।आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो । आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताए ।कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले मोबाइल सेवा प्रदायकसँग मिलेर आफ्ना ग्राहकहरूला

आइएमई पे र दराजवीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गर्नु भएको छ । यो संझौतासँगै आइएमई पेका […]

आइएमई पे र दराजबीच सम्झौता

आइएमई पे र दराज अनलाइन सपिङबीच नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने अवसरमा सम्झौता भएको छ ।आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवन्धित आइएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट दिइने विषयमा सम्झौता भएको हो ।उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका […]

आइएमई पे र भोजबीच सम्झौता

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र भोजबीच सम्झौता भएको छ।...

आइएमई र पे दराजबीच सम्झौता

काठमाडौं, असार ३१ । अब दराज अनलाइनबाट सामान खरिद गर्दा आईएमी पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । सेवाग्राहीकोे सुविधालाई ध्यान दिँदै कम्पनीले आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता गरेको हो । बुधबार सम्पन्न सम्झौता कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट […]

आइएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता

काठमाडौँ– वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेसनलका प्रबन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार मिडिया इन्टरनेसनलको आयोजनामा देशका ७७ जिल्लामै सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई पे हुनेछ। सम्झौता आदानप्रदान […]