ग्लोबल आइएमईमा खाता खोल्नेलाई सित्तैमा ऐनसेलको सीम

२ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक र एनसेल आजियटाबीच वैदेशिक रोजगारीमा जानेहरुका लागि सीमकार्ड सित्तैमा दिने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खोल्ने ग्राहकले एनसेल ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा पाउने भएका हुन्। समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा सिमकार्ड सित्तैमा

ग्लोबल आइएमई बैंक र एनसेल एक्जियाटा (एनसेल) बीच मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गरेका हुन्...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा एनसेलको सिमकार्ड सित्तैमा

ग्लोबल आइएमई बैंक र एनसेल एक्जियाटाबीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता भएका ग्राहकलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेलका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गरेका हुन् […]

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा सिमकार्ड सित्तैमा

ग्लोबल आइएमई बैंक र एनसेल एक्जियाटा (एनसेल) बीच मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु एवम् उनीहरुका परिवार

ग्लोबल आईएमई क्यापिटलको योजना: २५ सयमा आजीवन डिम्याट सुविधा, साथमा दुर्घटना बीमा

ग्लोबल आईएमई क्यापिटल Global IME Capital  ले दशैँको अवसर पारेर विशेष योजना ल्याएको छ । क्यापिटलले २५ सय धरौटीमा आजीवन डिम्याट र मेरोशेयर खाता निशुल्क उपलब्ध हुने योजना ल्याएको हो ।क्यापिटलका अनुसार तिरेको २५ सय शर्त पुरा गरेपछि ५ वर्षपछि फिर्ता पाइने छ । त्यस्तै यस अफर अन्तर्गत दुर्घटना बीमा हुने र थप १ हजार मै यस योजनामा परिवारका अन्य सदस्यलाई आवद्द गराउन सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार नयाँ ग्राहकका साथ साथै हाल डिम्याट र मेरोशेयर खोलिसकेकाले नविकरण गर्दा यो सेवा पाउन सक्ने छन् । मङ्सिर मसान्तसम्म आवद्द भए पीएमएस सेवामा ५० प्रतिशत छुट पाइने क्यापिटलले जनाएको छ । साथै यस योजनामा आवद्द हुनेले एक वर्षसम्म नेप्सेको सेक्टोरियल टेक्निकल एनालाइसिस रिपोर्ट सित्तैमा पाउने छन् ।