पोखरा विमानस्थलबारे चीनसँग उच्चस्तरीय छलफल हुन्छ : पर्यटमन्त्री

कास्की– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताएका छन् । पोखरामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को आजदेखि सुरु भएको चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान गर्ने विषयमा छलफल हुने बताए ।  मन्त्री किरातीले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डले थाले विस्तृतीकरण प्रतिवेदनमाथि उच्चस्तरीय छलफल

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यविस्तृतीकरण प्रतिवेदनको परिमार्जन गर्न उच्चस्तरीय छलफल शुरु गरेका छन्।आइतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजनीतिक दलका नेता, संघीय संसदका विषयगत समितिका सभापति र विषय विज्ञहरुसँग उनले छलफल थालेका हुन्। छलफलमा कार्यविस्तृतीकरण प्रतिवेदनको परिमार्जनका लागि बनाइएको विज्ञ समूहबाट अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको र सो विषयमा छलफल केन्द्रित भएको माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले बताए। उनले संव

चीनमा इरान र साउदी अबरबीच उच्चस्तरीय छलफल

मध्यपूर्वका कट्टर विरोधी मानिने इरान र साउदी अरबबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । सन् २०१६ पछि यी दुई देशबीच चीनमा विदेशमन्त्री स्तरीय छलफल भएको बिबिसीले जनाएको छ । साउदीको अल–एकबारीया...

अर्थतन्त्रका वर्तमान समस्या र निकासका विषयमा उच्चस्तरीय छलफल

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रको वर्तमान समस्याको विषयमा उच्च स्तरीय छलफल भएको छ । अर्थतन्त्रका विषयमा मन्त्रीहरु, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं सहचालकहरु लगायतको सहभागितामा छलफल भएको हो ।अन्तरक्रियामा व्यवसायिक संघ/संस्थाका प्रतिनिधिहरुको सहभागितामा देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समाधानका उपायहरुका विषयमा उच्चस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्प

रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा मस्कोलाई ‘एकलो’ पार्ने कदमबारे छलफल

रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूले मस्कोलाई थप एक्लो पार्न सक्ने थप कदमहरूबारे छलफल गरेका छन्।...

'अर्ली इलेक्सन'बारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौं : उच्चस्तरीय राजनीतिक समन्वय समितको बैठक शुक्रवार पनि बस्ने भएको छ। यसअघि मंगलवार बसेको बैठकमा स्थानीय तह तथा संघीय संसदको निर्वाचनबारे छलफल भएको थियो। निर्वाचनकै बारेमा छलफल गर्न सत्ता गठबन्धनमा आवद्ध नेताहरु सम्मिलित समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको एकीकृत समाजवादीका नेता…

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सरकार सञ्चालनमा सहजीकरण गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान शुरू बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन् ।  संविधानमा भएको व्यवस्थाअनुसार आगामी वर्षको वैशाख महिनामा स्थानीय तहको चुनाव गर्नका लागि माघ पहिलो साताभित्र निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगले आग्रह गरेको थियो । निर्वाचन आयोगले वैशाख १४ र २२ गतेका लागि चुनावको मिति प्रस्ताव गर्दै मिति घोषणा गर्न...

उच्चस्तरीय संयन्त्रको बैठक: संसद गतिरोध अन्त्य र राष्ट्रिय सभा निर्वाचनबारे छलफल

संसदमा जारी गतिरोध अन्त्यबारे छलफल गर्न सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि संयन्त्रको बैठक जारी छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनेलगायतका विषयमा छलफल गर्न बैठक राखिएको बालुवाटार स्रोतले बतायो ।  राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले संसद गतिरोध फुकाउन बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । संयन्त्रको नेतृत्व दुई महिनामा ...

उच्चस्तरीय कार्यदलले गर्‍यो बीपी प्रतिष्ठानमा आन्दोलनरत् पक्षसँग छलफल

४ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले आन्दोलनरत पक्षसँग छलफल थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यदलले सोमबार धरान पुगेर आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीका मागबारे छलफल गरेको संयुक्त संघर्ष समितिका सदस्य डा. पदम नेपालीले जानकारी दिए । […]