रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा मस्कोलाई ‘एकलो’ पार्ने कदमबारे छलफल

रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूले मस्कोलाई थप एक्लो पार्न सक्ने थप कदमहरूबारे छलफल गरेका छन्।...

सम्बन्धित सामग्री

सीपीसीको उच्चस्तरीय प्रतिनिधि मण्डल नेपालमा

काठमाडौं,२२ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सिजाङ स्वायक्त क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डकल काठमाडौं आईपुगेको छ । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छन् ।होटल सोल्टीमा मुकाम रहेको छुङछेङको टोलीले आजैबाट उच्चस्तरीय भेटघाट थाल्दैछ । दिउँसो उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटको कार्यक्रम छ । साँझ उनीहरुको […]

‘आर्थिक सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताएका छन् । सरकार–निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय आयोग वा संयन्त्र बनाएर आर्थिक सुधार अघि बढाउनुपर्ने उनले बताएका...

कर प्रणाली सुधारका लागि उच्चस्तरीय समिति गठनको तयारी

विद्यमान कर प्रणालीको सुधारका लागि सरकारले उच्चस्तरीय समिति गठनको तयारी गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतकाअनुसार आगामी माघसम्म प्रतिवेदन बुझाउने गरी एक उच्चस्तरीय समिति गठन गर्ने तयारी सरकारको छ ।

उच्चस्तरीय छलछाम आयोग !

सत्य पत्ता लगाउने भन्दै सरकारद्वारा गठित अधिकांश उच्चस्तरीय जाँचबुझ/छानबिन आयोग कि दलीय गठजोडको सिकार बनेर ‘कार्यान्वयन नहुने प्रतिवेदन’मा सीमित छन् कि त दोषी उम्काउने अस्त्र बनिरहेका छन्।...

उच्चस्तरीय छलछाम आयोग !

सत्य पत्ता लगाउने भन्दै सरकारद्वारा गठित अधिकांश उच्चस्तरीय जाँचबुझ/छानबिन आयोग कि दलीय गठजोडको सिकार बनेर ‘कार्यान्वयन नहुने प्रतिवेदन’मा सीमित छन् कि त दोषी उम्काउने अस्त्र बनिरहेका छन्।...

उच्चस्तरीय शिक्षा आयोग गठनको घोषणा

काठमाडौं, जेठ ६ । सरकारले उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्चस्तरीय शिक्षा आयोग गठन गर्ने भएको छ । पाँच वर्षअघि पनि सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको थियो र त्यसले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सरकारले फेरि शिक्षा आयोग गठनको प्रस्ताव […]

बेलायतबाट उच्चस्तरीय भ्रमण हुँदै

काठमाडौं, फागुन २ । नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको शतवार्षिकीको अवसर पारेर बेलायतबाट उच्चस्तरीय भ्रमण हुने भएको छ । नेपालका लागि बेलायतकी राजदूत निकोला क्याथ्रिन पोलिटले बेलायतले उच्चस्तरीय भ्रमण तालिका तय गरेको जानकारी दिए । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेसँग बेलायतकी राजदूत क्याथ्रिनले सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेका थिए । उच्चस्तरीय भ्रमणले नेपाल र […]

अमेरिकी उच्चस्तरीय भ्रमण तीव्र

काठमाडौं । नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन् । एक महिनाबीच अमेरिकाबाट उनको यो तेस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडी प्रमुख […]

राष्ट्रसंघको महासभामा उच्चस्तरीय सहभागिता हुन्छ : परराष्ट्र मन्त्रालय

संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने तयारीस्वरुप गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  सिंहदरबारमा बुधबार नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन्, “नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएपछि हामी जानकारी गराउने नै छौँ, हामीले उच्चस्तरीय भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेका छौँ ।” प्रवक्ता लम्सालले महासभामा मुलुकको उच्चस्तरीय भ्रमण होस् भन्ने चाहना रहेको र विश्वभरका सरकार वा राष्ट्रप्रमु

विदेशबाट छिट्टै उच्चस्तरीय भ्रमण हुँदैछ : मन्त्री खड्का

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन्। परराष्ट्रमन्त्री खड्काले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने जानकारी दिएका हुन् ।तर भ्रमण कसको हुने भन्ने कुरा चाहिँ समय आएपछि मात्रै जानकारी गराउने उनले बताए। मन्त्री खड्काले खास समय आएपछि सो उच्चस्तरीय भ्रमणबारे पत्रकारहरुलाई आफूले जानकारी गराउने पनि जानकारी दिए।चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको र त्यो छिट्टै खुल्