'अर्ली इलेक्सन'बारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौं : उच्चस्तरीय राजनीतिक समन्वय समितको बैठक शुक्रवार पनि बस्ने भएको छ। यसअघि मंगलवार बसेको बैठकमा स्थानीय तह तथा संघीय संसदको निर्वाचनबारे छलफल भएको थियो। निर्वाचनकै बारेमा छलफल गर्न सत्ता गठबन्धनमा आवद्ध नेताहरु सम्मिलित समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको एकीकृत समाजवादीका नेता…