स्थानीय तहको निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौं : स्थानीय तह निर्वाचनको मितिबारेमा छलफल गर्न उच्चस्तरीय राजनीति समन्वय समितिको बैठक बस्ने भएको छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ। कोरोना संक्रमण मुक्त भएपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। त्यही भेटका…