काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताएका छन्।काठमाडौंमा आज आयाेजित वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रम कार्यान्वयन विषयक परामर्श गोष्ठीमा बोल्दै सो कुरा बताइएकाे हाे।वैदेशिक रोजगारीमा गई समस्यामा परेर फर्केका युवालाई लक्षित गर्दै सो योजना अगाडि बढाएको थियो। रोजगारबाट फर्किएका तर पूँजी नभएका श्रमिकह