पोखरा– गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यो वर्ष १ हजार १ सय योजना कार्यान्वयन गर्ने भएको छ । गत वैशाख २९ मा पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्दै उक्त योजनाहरू कार्यान्वयन गर्ने बताएका हुन् । मन्त्रालयअन्तर्गत अघिल्लो वर्षमा १ हजार ८ सय योजना थिए भने […]