काठमाडौँ। सिन्धुली घ्याङलेख गाउँपालिका-२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट भएको पाइएको छ। प्रहरीका अनुसार मंगलबार बेलुका ७:४० बजे पाँच-६ जनाको समूहले बैंकमा लुटपाट मच्चाएको थियो। बैंक लुटेर फरार भएकाहरूको खोजी गर्ने क्रममा प्रहरीले बीएडी ०३९८ नम्बरको टाटा सुमोका चालक पक्राउ गरेको छ। चालक भवतसिंह थापालाई […]
काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु भएको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अगाडि बढ्दा देउवाले निर्णायक वार्ताका लागि बैठक गरेका हुन्। अन्तिम वा निर्णय भनिएको बैठकमा देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाईसमेत बोलाएका छन्। बैठकमा संस्थापन पक्षधरका बालकृष्ण खाण र रमेश लेखकसँगै शेखर कोइराला […]
भोजपुर। भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन वृद्धि गर्ने उद्देश्यले प्राङ्गारिक कफीखेती विस्तारलाई प्राथमिकतामा राखेको छ। कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाखबराबरको कार्यक्रम सञ्चालन भइरहेको […]
काठमाडौं । सिन्धुलीमा नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ । घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार राति पौने ८ बजेतिर सोही बैंकमा सशस्त्र योजना बद्ध रूपमा लुटपाट […]
'हामी विधानको सर्वोच्चता कायम राख्न र पार्टी एकताबद्ध बनाउन आफ्नो तर्फबाट प्रयासरत छौं।अर्को पक्षबाट थप छलफलमा बस्ने भन्ने कुराको समय निश्चित भइसकेको छैन,' उनले भने।