२८ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सडक पार गर्दै …
काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर कूटनीतिका कारण छिमेकमै भएका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति शून्यप्रायः बनेको टिप्पणी गरेका छन् । बदलिँदो भूराजनीतिक बहावका बिच वर्तमान सरकारले लिएको नीतिले मुलुकलाई अलगाव र नोक्सानीतर्फ धकेलेको उनको दाबी छ । छिमेकी मुलुक भारतको नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन र केही साताअघि किर्गिस्तानको बिस्केकमा […]
एन्थ्रोपिकका अनुसार समूहले क्लाउडका विभिन्न संस्करणलाई एउटा इन्जिनियरिङ टोलीका सदस्यजस्तै परिचालन गरेको थियो। एउटालाई कोड लेख्न, अर्कोलाई अनुसन्धान गर्न र तेस्रोलाई पहिलोले लेखेको कोड जाँच्न लगाइएको थियो।
Dear Khulamanch, You must surely be delighted by the news that the Nepali Congress's 15th General Convention, from its inauguration to its closed sessions, will be held in your courtyard.You may not know the story of your birth. You are not just the story of a stage's construction; your story is intertwined with Kathmandu's public life and Nepal's political history.At one time, there was a vast Tundikhel stretching from Rani Pokhari to Tripureshwor in the heart of Kathmandu. It was not just a ground for military parades; it was an open public space for Kathmandu residents, a common place for...
२८ भदौ, वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० …
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका तीन वटा मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरिएको छ । ७०-७० मिटर लम्बाईका तीन वटा एकतर्फी मोड्युलर पुल शनिवार सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमका बिच भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गरेका हुन् […]