काठमाडौंकाे २८ औँ महानगर दिवस तस्बिरमा

काठमाडौं महानगरपालिकाले २८ औँ महानगर दिवस मनाएको छ। महानगर दिवसअन्तर्गत मूल समारोहको उद्घाटन सहरी विकासमन्त्री मेटमणि चौधरीले गरेका थिए।  महानगरले उक्त दिवसका अवसरमा सप्ताव्यापी कार्यक्रमको आयोजना गरिएको थियो। जसमा काठमाडौंमा प्रचलित मौलिक ‘धिमे...

सम्बन्धित सामग्री

ललितपुर महानगरपालिकाले मनायाे १०४औं महानगर दिवस

काठमाडाैं । ललितपुर महानगरपालिकाले १०४औं महानगर दिवस मनाउने भएको छ । आज र भोली विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउन लागेको ललितपुर महानगरपालिका जनाएको छ । दिवसको अवसरमा महानगरपालिकाले ललितपुरको मंगलबजार स्थित महारानीहिटिमा फोटो प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनी उद्घाटन गर्दै महानगरका मेयर चिरीबाबु महर्जनले महानगरको काम कारवाही चुस्त दुरुस्त राख्न महानगरीय प्रहरीको पनि […]

२८औँ महानगर दिवस : न कार्यप्रगति विवरण प्रस्तुत न त भविष्यका योजनाबारे चर्चा

काठमाडौं महानगरपालिकाले २८औँ महानगरपालिका दिवस मनाएको छ । वसन्तपुरस्थित हनुमान ढोकामा बिहीबार विशेष कार्यक्रम आयोजना गरी महानगरपालिकाले महानगर दिवस मनाएको हो ।   काठमाडौं महानगरपालिकाले यस वर्षको महानगर दिवसलाई भव्य रूपमा मनाएको दाबी...

वसन्तपुरमा मनाईयो काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवस (फोटोफिचर)

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको वसन्तपुरमा एक कार्यक्रम आयोजना गरि मनाएको छ । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी […]

वसन्तरपुरमा यसरी मनाइयाे महानगर दिवस (फाेटाे-फिचर)

काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाले २८ औँ महानगर दिवस भव्यताका साथ मनाएकाे छ। दिवसकाे अवसरमा महानगरपालिकाले बिहीबार वसन्तपुरमा एक कार्यक्रमकाे आयाेजना गरेकाे हाे। महानगरले साेही कार्यक्रमका लागि आज सबै कामहरू ठप्प बनाएकाे छ।    साे अवसरमा विभिन्न तस्बिरहरू प्रदर्शनी तथा प्रतियाेगितासमेत गरिएकाे छ। साथै, परम्परागत नेवारी खाजा तथा लत्ताकपडाकाे स्टलहरूसमेत राखिएकाे छ। कार्यक्रमा काठमाडाैँ महानगरपालिकाका मेयर […]

२८औँ महानगर दिवस मनाउँदै काठमाडौं महानगर

काठमाडौं– काठकाडौं महानगरपालिकाले आगामी २९ गते महानगर दिवस मनाउने भएको छ । दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ ।  महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रङ्गशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको […]

महानगर दिवस सप्ताहव्यापी मनाउने तयारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवस सम्पदा महोत्सवसहित सप्ताहव्यापी मनाइने भएको छ। राजधानीमा बुधबार महानगर दिवसबारे जानकारी दिइएको हो। महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवर्द्धन गर्न भोजन मेला हुने भएको छ।महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार दिवसको अवसरमा खुला क्षेत्रको सरसफाइ, महशुस यात्रा, चित्रकला, विशेष सरसफाइ, स्वास्थ्य शिविर, हाँडीगाउँ सम्पदा महोत्सव र सम्मान कार्यक्रमहरू हुने भएका छन्। महानगरले ७ जना जनप्रतिनिधि, ५ जना

आज २७औँ काठमाण्डौ महानगर दिवस, ३२ वटै वडामा सार्वजनिक बिदा

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले आज धुमधामका साथ २७ औँ महानगर दिवस मनाउँदै छ । आज वसन्तपुरमा परम्परागत बाजासहित विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ भने  सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गरिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिकालाई २०५२ साल मङ्सिर २९ गते  महानगर घोषणा गरिएको थियो । यसैलाई आधार मानेर हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । यस्तै, ...

निमोनियाको निःशुल्क खोप कार्यक्रमसहित महानगर दिवस मनाइँदै

निमोनियाको निःशुल्क खोप कार्यक्रमलाई प्राथमिकतामा राख्दै काठमाडौं महानगरपालिकाले २७औं महानगर दिवस मनाउने तयारी गरेको छ। सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक...

२७ औँ महानगर दिवस तीन दिन मनाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो २७ औँ महानगर दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । समारोहका संयोजक काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार समारोहमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित यही मङ्सिर २७, २८ र २९ गते महानगर दिवस मनाउन लागिएको हो । सो […]